शिव सेना नेपालका अध्यक्ष अनिल बाबा पक्राउ
काठमाडौँ,२८ बैशाख ।
शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ जिल्ला प्रहरी परिसरको टोलीले बस्नेतलाई आइतबार दिउँसो पक्राउ...
भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पाेखरा विमानस्थल नियमित चलाउनुपर्छ : लिङ्देन
बुटवल,२७ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखरा विमानस्थल नियमित चलाउनुपर्ने बताएका छन् ।
शनिबार भैरहवामा आयोजित...
भारत–पाकिस्तानबीच युद्धविराम,जनजिवन सामान्य बन्दै
काठमाडौँ,२७ बैशाख ।
भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । यसअघि...
भारत-पाकिस्तान युद्व : पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गरेकाे भारतको दाबी
काठमाडौ,२७ बैशाख ।
भारतीय सेनाले पाकिस्तानले भारतविरुद्धको आक्रमणमा उच्च गति (हाई स्पिड) को मिसाइल प्रहार गरेको दाबी गरेको छ ।
जारी अवस्थाबारे जानकारी दिन शनिबार...
प्रहरी प्रमुख श्रेष्ठ र राजनीतिक दलबीच अन्तरक्रिया
नवलपरासी,२७ बैशाख ।
नवलपरासी जिल्लाका नवआगन्तुक प्रहरी प्रमुख र राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
...
भारत-पाकिस्तान युद्ध : सीमा नाका सुनाैलीमा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँचमा कडाइ,नेपालमा सुरक्षा...
बुटवल,२६ बैशाख ।
भारत-पाकिस्तान युद्ध सुरु भएसँगै भारतीय सुरक्षा निकायले नेपाल भारत सीमामा कडाइ गरेको छ ।
सम्भावित युद्धलाई मध्यनजर गरी भारतीय सीमा सुरक्षा बलले भारत...
लुम्बिनी प्रदेशसभाको छैंटौँ अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान
आगामी आर्थिक वर्षका लागि प्रदेशको नीति तथा कार्यक्रम
जेठ ४ गते प्रस्तुत गर्ने निर्णय
बुटवल,२६ बैशाख ।
लुम्बिनी प्रदेशसभाको छैंटौँ अधिवेशन वैशाख ३१...
पाकिस्तानको लाहोरमा भारतीय सेनाको जासुसी ड्रोन आक्रमण
काठमाडौ,२५ बैशाख ।
भारतीय सेनाले पाकिस्तानको लाहोर सहरको वाल्टन रोड क्षेत्रमा जासुसी ड्रोन आक्रमण गरेको छ । उक्त घटनापछि त्यस क्षेत्रमा श्रृंखलाबद्ध विस्फोटहरू भएकाे...
जेठ १५ देखि अनिश्चितकालीन ससक्त आन्दोलन गर्ने राजावादी समूहको घोषणा
काठमाडौँ,२५ बैशाख ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन
समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेकाे छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमका...
वडा अध्यक्षले स्थानीयलाई कुटपिट गरेको गुनासो
बुटवल,२४ बैशाख ।
रूपन्देहीको सियारी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अरूणकुमार शाहीले स्थानीयमाथि कुटपिट गरेको गुनासो आएको छ ।
गाउँकाे सडक कालाेपत्रे गर्ने...














