ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु
नवलपरासी,२२ कार्तिक ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र....
पोखरामा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु
कास्की,१६ कार्तिक ।
कास्कीको पोखरामा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट...
टिकटकमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न ७ देशका कन्टेन्ट क्रिएटर पोखरामा
पोखरा,१५ कार्तिक ।
डिजिटल प्लेटफर्म टिकटकको माध्यमबाट नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न ७ देशका चर्चित ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् ।...
स्थानीय तहको उम्मेदवार तलबाटै छान्छौँ, माथिको पहुँचका भरमा कसैको टिकट खोसिँदैनः...
मंसिर महिनालाई जागरण महिना बनाउन नेता/कार्यकर्तालाई आग्रह
स्याङ्जा,९ कार्तिक ।
नेपाली कांग्रेसका सभापति गगन थापाले मंसिर महिनालाई पार्टीको जागरण महिना बनाउन नेताकार्यकर्तालाई आग्रह गरेका...
स्कुटर दुर्घटनामा चालकको मृत्यु
स्याङ्जा,६ कार्तिक ।
स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा महिला चालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो २ः३० राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३...
चिहानबाट शव निकालेको आरोपमा एक जना पक्राउ
काठमाडौँ,२९ असाेज ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोटस्थित सामुदायिक वनमा रहेको चिहानबाट शव निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
असोज २४ गते...
पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु
पोखरा,२३ असोज ।
पोखरामा बिहान स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२८...
माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, एक जना घाइते
बागलुङ,१९ असोज ।
बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका तीन जना श्रमिकमध्ये दुई जनाको मृत्यु भएको छ ।
एक जनाको गम्भीर...
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जा,८ असोज ।
स्याङ्जाको भीरकोट नगरपालिका–१ करुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
बिहीबार साँझ...
नवलपरासीको घाँगीभीरमा निस्किरहेको धूवाँ ‘कार्बन मोनोअक्साइड’ रहेको पुष्टि
नवलपरासी,१ असोज ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ मा रहेको घाँगीभीरमा केही समयदेखि निरन्तर निस्किरहेको धूवाँ विषाक्त ‘कार्बन मोनोअक्साइड’ ग्यास रहेको पुष्टि भएको छ ।
नेपाल सरकारको...












