Thursday, September 17, 2026

रूकुम पश्चिमकाे सानीभेरीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ ...

रूकुम,२८ भदौ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कोटगाउँबाट गाउँपालिकाको...

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

सल्यान,२७ भदौ । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते...

गाडीको ठक्करबाट रुकुम पश्चिममा आमाछोरीको ज्यान गयो

रुकुम,७ भदौ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ मध्यपहाडी लोकमार्गमा आज बिहान गाडीको ठक्करबाट आमाछोरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६...

बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा नदीमा डुबेर युवक बेपत्ता

रुकुम,२७ साउन । बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा रुकुमपश्चिमको सानीभेरी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । जिल्लाकाे सानीभेरी गाउँपालिका–१ टाउँकेलेखका २८...

भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता

सल्यान,२७ साउन । सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड...

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

सल्यान,२५ वैशाख । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । जिल्लाको दार्मा गाउँपालिका –२...

काठले च्यापिएर एक जनाको मृत्यु

रुकुम,२९ फागुन । रूकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नं ११ स्थित स्याबाङमा...

पहिरोले राप्ती राजमार्ग पूर्ण रुपमा अवरुद्ध

रुकुम पश्चिम,३० साउन । पहिरोका कारण रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । शुक्रवार बिहान रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२...

रूकुम पश्चिममा जीप दुर्घटना : सातजना घाइते

रुकुम पश्चिम,२ साउन । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाकाे त्रिवेणी गाउँपालिका...

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

रुकुम पश्चिम,२९ वैशाख । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाकाे सानीभेरी गाउँपालिका–१० अमलाटाकुरी स्थित सिम्लीदेखि...

लोकप्रिय समाचार