कृष्णभीरमा असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन हुने
काठमाडौं,३० भदौ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन गरिने भएको छ ।
भदौ २८ गतेदेखि...
इन्द्रसरोवरमा इभी दुर्घटना हुँदा ४ जनाको मृत्यु
हेटौँडा,३० भदौ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश...
देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना
काठमाडौँ,३० भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान...
आज भाद्रपद शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
काठमाडौँ,३० भदौ ।
आज नेपाली नारीहरुले ऋषि पञ्चमी पर्व अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने...
अस्पतालको आईसीयूमै अन्तर्वार्ता लिई युट्युब च्यानलमार्फत प्रसारण गरेपछि….
काठमाण्डाै,२९ भदौ ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात् आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानलमार्फत सम्प्रेषण गरिएको सामग्रीप्रति...
दुर्गा प्रसाईंलाई एयरपोर्टमा बोल्न नदिइपछि लफडा, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी
महाअभियानका बाग्मती संयोजक पक्राउ
काठमाडौं,२९ भदौ ।
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच लफडा भएको छ । सोमबार प्रसाईँ झापाबाट फर्किने क्रममा प्रहरीले उनलाई...
लुम्बिनी प्रदेशसहित देशका केही स्थानमा बर्षाकाे सम्भावना
काठमाडौँ,२९ भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा...
आज हरितालिका तीज पर्व मनाइदै
काठमाडौँ,२९ भदौ ।
आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत...
कृष्णभीर सडकमा एकतर्फी गाडी सञ्चालन
काठमाण्डाै,२८ भदौ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङमा रहेको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ...
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३८८ शव फेला
अझै ४ हजार ८९ जना वेपत्ता
काठमाडौं,२८ भदौ ।
रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीमा परी वेपत्ता भएकाहरुमध्ये अहिलेसम्म १ हजार ३८८ शव फेला परेका छन्...













