Wednesday, November 11, 2026

शूरु भयो तिहार, आज धनतेरस पर्व मनाइदै

काठमाडौं,२० कार्तिक । नेपाली हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइदैछ यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ...

सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रबारदेखि सुनुवाइ

काठमाडौँ,१९ कार्तिक । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना न्यायाधीशविरुद्ध २८ वटा उजुरी परेका छन् । संसदीय सुनुवाई समितिको बिहीबार बसेको बैठकमा...

गलत र अनैतिक काममा संलग्न छैन,कमजोर धरातलमा उभिएको छैन : सभापति...

काठमाडौँ,१९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले आफुले बलियो सत्तालाई प्रश्न गरेको समयमा आफूविरुद्ध सधै गलत प्रचार हुने गरेको बताएका छन्...

आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दिएको रिट बिहीबार दर्ता भएन,तिहारपछि मात्रै...

काठमाडौँ,१९ कार्तिक । आफुलाई सरकारले गैरकानुनी रुपमा प्रहरी महानिरीक्षकबाट हटाएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै दानबहादुर कार्कीले पेश गरेको रिट सर्वोच्च...

एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीकाे तेस्राे जीत

काठमाण्डाै,१९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै तेस्रो जीत हासिल गरेको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य...

एनपीएल : लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौं,१९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा...

पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की

काठमाडौँ,१९ कार्तिक । नेपाल प्रहरीको महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर...

एनपीएल : आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

काठमाण्डौ,१९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा आजको पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र...

तिहारका पाँचै दिन देशका धेरै ठाउँको मौसम घमाइलो हुने

काठमाण्डौ,१९ कार्तिक । यस वर्षको तिहारका पाँचै दिन देशका धेरै ठाउँको मौसम घमाइलो हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सि काग तिहारदेखि बुधबार...

सरकारबाटै पार्टी महाधिवेशनविरुद्ध प्रायोजित षड्यन्त्र, हिरासतबाट बयान लिक हुनु आपत्तिजनक :...

‘सरकारको गलत कामको विरोध गर्दा कांग्रेसमाथि षड्यन्त्र र आक्रमण भयो’ काठमाडौँ, १८ कार्तिक । नेपाली कांग्रेसले सरकारले आफ्नो असफलता र विरोधाभास लुकाउन विपक्षी दलविरुद्ध प्रायोजित...

लोकप्रिय समाचार