लुम्बिनी प्रदेश

लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीको तेस्रो अधिवेशन भाेली बुटवलमा

बुटवल,१९ मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भाेली शनिबार बुटवलमा हुने भएको छ ।...

एकदिने निःशुल्क आँखा शिविरबाट ९७६ जना लाभान्वित

कपिलवस्तु,१८ मंसिर । कपिलवस्तुको निग्रोधराम कुदानमा आयोजित एकदिने निःशुल्क आँखा शिविरबाट ९७६ जनाले सेवा लिएका छन् । रोयल थाई मोनास्ट्री लुम्बिनी, तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ,...

रूपन्देहीको देवदहमा बलेरो र मोटरसाइकल ठोक्किदा तीनजना घाइते

बुटवल,१८ मंसिर । रूपन्देहीको देवदह नगरपालिका शीतलनगरमा बलेरो र मोटरसाइकल ठोक्किदा तीनजना घाइते भएका छन् । देवदहकै खैरेनीबाट बुटवलतर्फ आउदै गरेको लु. प्र. ००१...

मगर समुदायद्वारा बुटवलको दीपनगर स्थित बाजेबजै स्थानमा सामुहिक पितृ पूजा

सडक स्तराेन्नतीमा वन उपभोक्ता समितिले अवरोध गरेको गुनासो बुटवल,१८ मंसिर । बुटवलका मगर समुदायले आज बुटवल ७ दीपनगर स्थित बाजेबजै थानमा आफ्ना पितृहरुको सम्झनामा सामुहिक...

भैंसी र कपडासहित रुपन्देहीमा ६ लाख बढीको अवैध सामान बरामद

बुटवल,१८ मंसिर । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले दुई दिनमा ६ लाख बढीको अवैध सामान बरामद गरेको छ । मंसिर १६ र...

इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसहित विभिन्न देशका २५ अर्बपतिहरू लुम्बिनीमा जुट्दै

बुटवल,१८ मंसिर । गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा विभिन्न देशका २५ अर्बपतिहरू जुट्ने भएका छन् । ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन भारत केरलास्थित सिगल...

स्थानीयकाे बिराेधका बाबजुद लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण

बुटवल,१८ मंसिर । स्थानीयकाे बिराेधका बाबजुद लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले पदभार ग्रहण गरेका छन् । तत्कालीन मुख्य सचिव एकनारायण अर्यालले मन्त्रिपरिषद्काे निर्णय...

रोटरी क्लब बुटवलद्वारा १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति प्रदान

बुटवल,१६ मंसिर । रोटरी क्लब अफ बुटवलले १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति प्रदान गरेको छ । आफ्नो ३३ औँ चाटर नाइटकाे अवसरमा क्लबले...

लुम्बिनी प्रदेशकाे रिक्त प्रदेश सभा सदस्यमा देवदहकी गुरूङ नियुक्त

बुटवल,१६ मंसिर । लुम्बिनी प्रदेश सभाकाे रिक्त प्रदेश सभा सदस्यमा रेवती गुरुङ नियुक्त भएकि छिन् । नेकपा एमालेकाे समानुपातिक तर्फकाे बन्द सुचीमा...

बुटवलका संस्थागत विद्यालयहरूमा छात्रबृत्तिमा नाम निकाल्न सफल ३४६ विद्यार्थीहरूलाई बुटवल उपमहानगरपालिकाद्वारा...

छात्रवृत्तिले अध्ययनका लागि थप हौसला मिल्याे : विद्यार्थीहरु बुटवल,१६ मंसिर । बुटवलका संस्थागत विद्यालयहरुमा निशुल्क छात्रबृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ...

लोकप्रिय समाचार