सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हटाइयो, निषेधाज्ञा कायमै

काठमाण्डौ,१६ साउन । सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज घटनापछि तनावग्रस्त बनेका मधेश र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ । उग्र रूपमा भइरहेका प्रदर्शनहरू...

मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै

जनकपुरधाम,१५ साउन । सुनसरीको देवागञ्ज गाउँपालिका कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको छ । सुरक्षा...

गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

सिरहा,१४ साउन । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको जिल्ला...

५ लाख घुससहित लहानका कर अधिकृत रंगेहात पक्राउ

सिरहा,७ साउन । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । उनलाई अख्तियारको बर्दिबास...

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक र विद्यालयका गाडी चालक...

माेरङ,४ साउन । छात्राहरूमाथ दुर्व्यवहार गरेको आरोपमा मोरङको एक विद्यालयका दुई जना शिक्षक र सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-१० खोर्सानेमा रहेको...

रौतहटमा पेट्रोल छर्केर युवकले गरे आत्मदाहको प्रयास,उपचारका लागि काठमाडौँ पठाइयो

राैतहट,३१ असार । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् । मंगलबार राति करिब १ बजे २८...

खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिराहा,२८ असार । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको...

सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं पठाइयो

सर्लाही,२६ असार । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर गम्भीर घाइते भएका युवकलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आफूमाथि...

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगञ्ज,१९ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ । सिंह आज बिहान सवा ६ बजे...

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

वीरगन्ज,१२ जेठ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत पर्साका...

लोकप्रिय समाचार