नेपाल र बङ्गलादेश विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
नेपाललाई बार्षिक एक खर्ब बढीको आम्दानी हुने
काठमाडौँ,१७ असाेज ।
नेपालको बिद्युत बङ्गलादेशमा निर्यात गर्ने सम्बन्धमा नेपाल, बङ्गलादेश र भारतबिच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा...
राष्ट्रपति पाैडेलले एक महिनाकाे तलब सुविधा बाढीपहिरो पीडितलाई दिने
काठमाडौं,१६ असाेज ।
राष्ट्रपति रामचन्द्र पाैडेलले बाढीपहिरो पीडितलाई राहतका लागि स्थापना भएको दैवी प्रकोप राहत काेषमा एक महिनाकाे तलब सुविधा उपलब्ध गराएका छन् ।
यसैगरी, उनका...
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
काठमाडौँ,१६ असाेज ।
सर्वोच्च अदालतकाे प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको नाम...
अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र स्थगित
काठमाडौं,१६ असाेज ।
नेकपा माओवादी केन्द्र निकटकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आजलाई स्थगन गरिएको छ ।
काठमाडौँमा जारी...
सामना साँस्कृतिक अभियानले आज बुटवलमा सांगीतिक प्रस्तुति गर्दै
बुटवल,१६ असाेज ।
माओवादी घटकहरूबीच धु्रवीकरण र समाजवाद स्थापनाका लागि सामना साँस्कृतिक अभियानले आज बुटवलमा साँस्कृतिक प्रस्तुति गर्ने भएको छ ।
सामना साँस्कृतिक अभियानले...
दुर्गा प्रसाईं धराैटी बुझाएर रिहा
काठमाडौँ,१५ असाेज ।
मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं धराैटी बुझाएर रिहा भएका छन् ।
प्रसाईं काठमाडौँ जिल्ला...
दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं,१५ असोज ।
मेडिकल ब्यवसायअं तथा राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश...
निर्देशन बिपरित रात्रिबस सञ्चालन भएको विषयमा आन्तरिक छानबिन भइरहेको छ :...
काठमाडौँ,१५ असाेज ।
गृहमन्त्री रमेश लेखकले वर्षाका कारण सम्भावित दुर्घटनालाई मध्यनजर गरी रात्रिबस सञ्चालन नगर्न गरेको निर्देशन पालना नभएको बिषयमा आन्तरिक छानबिन भइरहेको बताएका छन्...
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै दिनहुँ माइतीघरमा विरोध प्रदर्शन,आज महिलाको...
काठमाडौं,१४ असाेज ।
मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राजधानी काठमाडौ स्थित माइतीघर...
तिहार भित्रै महासंघको निर्वाचन हुनुपर्छ : अध्यक्ष लम्साल
दाङ,१४ असोज ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले
नेपाल पत्रकार महासंघको निर्वाचन दशै पछि तिहारको बीचमा हुनुपर्ने बताएका छन् ।
रिपोटर्स क्लव दाङले सोमबार...