सरकारको विरोध गर्दा जेनजी आन्दोलनका घाइते पवन खड्का प्रहरीको नियन्त्रणमा
काठमाडौं,२३ भदौ ।
सरकारको विरोध गर्दै आवाज उठाएपछि मंगलबार जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेनजी शहीदहरूको सम्झनमामा नयाँ बानेश्वरस्थित...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
काठमाडौं,२२ भदौ ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक...
‘त्रिशूली–३ बी’ का बेपत्ताको खोजी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं,२२ भदौ ।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत रहँदा बाढीमा परी बेपत्ता भएका कर्मचारीका परिवारले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
बाढी आएको...
जसपाले लुम्बिनी प्रदेश सरकारका मन्त्री र सांसदसहित दर्जनौंलाई गर्याे पार्टीबाट निष्काशित
काठमाडौँ,१९ भदौ ।
पार्टीको नीति,सिद्धान्त र निर्णयविपरीत काम गरेकाे भन्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेशका सांसदसहित स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई...
भोटेकोशी बाढीमा सम्पर्कविहीन रामपुरका सोती परिवारलाई कांग्रेस पाल्पाको आर्थिक सहयोग
पाल्पा,१९ भदौ ।
भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका रामपुर नगरपालिका–७ निवासी युवराज (रामु) सोती र अमृत सोतीका परिवारलाई नेपाली कांग्रेस पाल्पाले आर्थिक सहयोग गरेको छ...
बाढीबाट बेपत्ता भएकाको खोजी र सुरुङमा फसेकाको चाँडो उद्धार गर्न सांसदहरूकाे...
काठमाण्डाै,१८ भदौ ।
सांसदहरूले भोटेकोशी–त्रिशूली नदीमा बेपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका...
भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा
काठमाडौ,१८ भदौ ।
भोलि शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते पनि सार्वजनिक बिदा दिने...
भोटेकोशी बाढीमा सम्पर्कविहीन आनबहादुर कुमालको परिवारलाई कांग्रेस पाल्पाको आर्थिक तथा खाद्यान्न...
पाल्पा,१८ भदौ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा सम्पर्क विहीन भएका रैनादेवी छहरा गाउँपालिका–१,सिद्धेश्वरका आन बहादुर कुमालको परिवारलाई नेपाली कांग्रेस पाल्पाले आर्थिक तथा खाद्यान्न...
प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित
बुटवल,१६ भदौ ।
नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित भएकी छिन् । युनियनको २२ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट सभापतिमा तिवारी...
राहत अभियानसँगै संगठन सुदृढीकरणमा जुट्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासी
नवलपरासी,१५ भदौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नवलपरासीले बाढीपीडितका लागि राहत संकलनसँगै जिल्लामा संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिने भएको छ ।
सोमबार बर्दघाटमा सम्पन्न जिल्ला...














