भारतीय आक्रमणको जवाफ दिन पाकिस्तानी सेनालाई सरकारकाे अनुमति

काठमाडौं,२४ बैशाख । भारतले पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेपछि त्यसको प्रतिकार गर्न पाकिस्तान सरकारले सेनालाई अनुमति दिएको छ । भारतकाे हवाई हमलापछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको...

भारतीय हवाई आक्रमणमा जैश–ए–मोहम्मद प्रमुखको परिवारका १० सदस्यसहित कम्तीमा २६ जनाकाे...

काठमाडौं,२४ बैशाख । भारतीय हवाई आक्रमणमा परी जैश–ए–मोहम्मद प्रमुखको परिवारका १० सदस्यसहित कम्तीमा २६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ । गए राति भारतले पाकिस्तानमाथि...

वडाध्यक्षले हातपात गरेकाे भन्दै पाेखराका कर्मचारी र ब्यवसायी आन्दोलित

पोखरा,२४ बैशाख । पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेकाे भन्दै कर्मचारी र ब्यवसायी आन्दोलित भएका छन् । अध्यक्ष...

एमाले नेता नेपालको निधन

काठमाडौँ,२३ बैशाख । एमाले नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व शिक्षा मन्त्रीसमेत रहेका नेता नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो सवा चार बजे नर्भिक...

लुम्बिनी प्रदेशका १४ वटा अस्पताल विकास समिति विघटन

निर्णय भएको एक सातापछि मात्रै अस्पतालहरुमा पत्राचार बुटवल,२३ बैशाख । लुम्बिनी प्रदेश सरकारले आफु मातहत १४ वटै अस्पताल विकास समिति विघटन गरेको छ । वैशाख १६...

दुर्गा प्रसाईंकाे उपचारको प्रबन्ध गर्न अदालतको आदेश

काठमाडौं,२१ वैशाख । काठमाडौंकाे तीनकुने घटनामा संलग्न रहेको आराेपमा पक्राउ परेका राष्ट्र राष्ट्रियता,धर्म संस्कार र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न...

सात डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख हेरफेर

काठमाडौँ,२१ बैशाख । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । आइतबार गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेका...

तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप पाँच दिन हिरासतमा...

काठमाडाैँ,२१ बैशाख । राजधानी काठमाडौंकाे तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा...

नेकपा एकीकृत समाजवादीद्वारा मुख्यमन्त्री आचार्य समक्ष ज्ञापनपत्र पेस

दाङ,१९ वैशाख । नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने मुख्य मागहरूसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको...

व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाले असन्तुष्टि बढ्यो : अध्यक्ष यादव

भैरहवा,१९ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएका कारण असन्तुष्टि बढेको बताएका छन् ।...

लोकप्रिय समाचार