Saturday, September 26, 2026

लुम्बिनी प्रदेश

जुकाकाे औषधि खुवाउने क्रममा घाटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ,२२ कार्तिक । दाङकाे देउखुरीमा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना...

दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले घाेषणा गरेको आन्दोलनको प्रचार स्वरूप बुटवलमा बृहत...

जेनजी आन्दोलनले हल्लिएकाे भ्रष्टाचार र कुशासनकाे जड अबको आन्दोलनले जरैदेखि उखेलेर फाल्ने दाबी बुटवल,२१ कार्तिक । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक...

रुपन्देहीको तिलोत्तमाबाट करिब १६ लाख ६५ हजार रुपैयाँ बराबरका आइफोन बरामद

बुटवल,२२ कार्तिक । रुपन्देहीको तिलोत्तमाबाट प्रहरीले करिब १६ लाख ६५ हजार रुपैयाँ बराबरका आइफोन बरामद गरेको छ । तिलाेत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनमा बेवारिसे...

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक वचाउ महाअभियानद्वारा...

बुटवल,२१ कार्तिक । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक वचाउ महाअभियान रुपन्देहीकाे आयोजनामा भाेली कार्तिक २२ गते शनिवार बुटवलमा माेटरसाइकल र्याली तथा...

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीद्वारा पालिकास्तरीय प्रशिक्षणलाई तिब्रता

"मुलुकलाई निकास दिन स्वाधीन संयुक्त सरकार आवश्यक रहेकोमा जाेड" नवलपरासी,२० कार्तिक । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले पालिकास्तरीय प्रशिक्षणलाई तिब्रता दिएको छ । जेनजी पुस्ताको आन्दोलन र...

रवि र छविको मुद्दामा जिल्लाका फाइल झिकाउने उच्चकाे आदेश

बुटवल,२० कार्तिक । उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारी ठगी मुद्दा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको...

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘कार्गो उडानकाे हब’काे रूपमा विकास गर्न आयोगकाे...

"अन्तर्राष्ट्रिय यात्रु सेवा निरन्तर राख्न सरकारका यसअघिका निर्णय अक्षरस पालना गर्नुपर्नेमा जाेड" बुटवल,१९ कार्तिक । रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘कार्गो उडान हब’ काे...

मुलुकमा दक्षिणपन्थी हावा चलिरहेको छ : क्रान्तिकारी कम्युनिष्ट पार्टी

स्वाधीन संयुक्त सरकार गठन हुनुपर्ने माग नवलपरासी,१९ कार्तिक । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले मुलुकमा दक्षिणपन्थी हावा चलिरहेको बताएका छन् । त्यसैको उपजका रुपमा नक्कली कम्युनिष्ट...

संसद पुन:स्थापना र संविधान संशोधन गरेर मात्रै जेनजीका माग सम्बाेधन गर्न...

बुटवल,१९ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद पुन:स्थापना गरी संविधान संशोधन गरेर मात्रै जेनजी पुस्ताले उठाएका माग सम्बाेधन गर्न सम्भव हुने...

विद्युत महशुलकाे बक्यौता तिरेपछि पञ्चकन्यासहित रूपन्देहीका चार उद्योगमा जाेडियाे लाईन

बुटवल,१८ कार्तिक । विद्युत महशुलकाे बाँकी बक्यौता तिरेपछि पञ्चकन्या स्टिलसहित रूपन्देहीका चारवटा उद्योगमा विद्युत लाईन जडान भएको छ नेपाल विद्युत प्राधिकरणले भनेअनुसार ट्रंक तथा डेडिकेटेड...

लोकप्रिय समाचार