बुटवल चौराह–गोलपार्क सडक निर्माण सहजीकरण समितिको बैठक : आजैदेखि काम सुरु...
बुटवल,२६ भदौ ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा ठेकेदारले भदौ मसान्तसम्म पनि काममा ढिलासुस्ती गरे कारबाहीको लागि सिफारिस गरिने भएको छ ।
सडक...
सर्वोच्च अदालतको भवन निर्माण प्रकरणमा चोलेन्द्रले मुछे ओली र पौडेललाई
काठमाण्डौं,२६ भदौ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धी ठेक्का प्रकरणमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई समेत...
बुटवलमा ईरिक्साको प्राविधक चेकजाँच शुरु, अवस्था ठिक नभए सञ्चालन गर्न नपाइने
बुटवल,२६ भदौ ।
बुटवल उपमहानगरले यस क्षेत्रमा सञ्चालनमा रहेका ईरिक्साहरुको भौतिक अवस्थाको चेकजाँच शुरु गरेको छ ।
ईरिक्सा व्यवस्थापनमा बुटवल उपमहानगरले नयाँ कदम स्वरुप चेकजाँच...
‘कबड्डी ४’ पछि सर्वाधिक कमाइ गर्ने फिल्म ‘झिँगे दाउ’
बक्स अफिस कलेक्सन २ करोड बढी
काठमाडौं,२६ भदौ ।
नेपाली फिल्म झिँगे दाउ शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ ।
भदौ १७ गतेदेखि प्रदर्शनमा आएको...
सार्वजनिक खरिद प्रक्रियामा चुनौतीसँगै अवसर पनि : प्रमुख सचिब काफ्ले
बुटवल,२३ भदौ ।
लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिब डा.दीपक काफ्लेले सार्वजनिक खरिद ब्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहे पनि धेरै अवसर रहेको बताएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल...
जिफण्टद्धारा आगामी निर्वाचनमा १० प्रतिसत मजदुर वर्गको प्रतिनिधित्व गराउन पार्टीको ध्यानाकर्षण
बुटवल,२३ भदौ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटिले आगामी मंसर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा श्रमिक बर्गको प्रतिनित्व अनिवार्य...
नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन लुम्बिनीमा भुसाल
बुटवल,२२ भदौ ।
नेपाल गणतान्त्रिक यातयातव्यवसायी संगठन लुम्बिनी प्रदेशको आज बुटवलमा सम्पन्न प्रथम भेलाले प्रदेश कमिटी चयन गरेको छ ।
भेलाले रामचन्द्र भुसालको...
सामाजिक जवाफदेहिता र सदाचार कायम गर्न सबैले चासो देखाउनुपर्नेमा जोड
बुटवल,२२ भदौ ।
समाजमा सामाजिक जवाफदेहिता र सदाचार कायम गर्ने बिषयमा सबैले चासो देखाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आवद्ध संस्था पारदर्शी सरोकार...
जिफन्ट लुम्बिनी प्रदेशद्धारा एक सदस्यलाई आर्थिक सहयोग
बुटवल, २१ भदौ ।
ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेशले जिफन्ट आबद्ध एक सदस्यलाई आर्थिक सहयोग गरेको छ ।
बुटवल दिपनगर स्थित सिद्धार्थ बाल...













