प्रदेश सभाका सार्वजनिक लेखा समितिको प्रथम सम्मेलन बुटवलमा सम्पन्न,समितिलाई साधन स्रोत...
बुटवल,२१ भदौ ।
प्रदेश सभामा गठित सार्वजनिक लेखा समितिको प्रथम सम्मेलन मंगलबार बुटवलमा सम्पन्न भएको छ ।
‘वित्तीय अनुसाशन,जनतालाई सुशासन’ भन्ने नारा सहित सम्मेलनले १०...
बुटवलमा रात्रिकालिन बजार सञ्चालन गर्ने बिषयमा छलफल
बुटवल,२० भदौ ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा रात्रिकालिन बजार सञ्चालन गर्ने बिषयमा छलफल भएको छ ।
रात्रिकालिन बजार सञ्चालन गर्दा आवस्यक सूरक्षाको प्रवन्ध मिलाउनुपर्ने सरोकारवालाहरुले...
बड्का आइतबार (अट्वार ) को अवसरमा शुभकामना आदान–प्रदान
बुटवल,२० भदौ ।
थारु समुदायको महान पर्व बड्का आइतबार (अट्वार ) को अवसरमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देहीले आइतबार बुटवलमा शुभकामना आदान प्रदान...
निर्वाचनमा कम्तिमा पनि १० प्रतिसत मजदुरको प्रतिनिधित्व गराउनुपर्ने मजदुर नेताहरुको जोड
बुटवल,१९ भदौ ।
आगामी निर्वाचनमा कम्तिमा पनि १० प्रतिसत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने मजदुर नेताहरुाले जोड दिएका छन् ।
अन्य समयमा मजदुरलाई प्रयोग गरेपनी उम्मेदवार...
बुटवलका अधिकांश मासु पसलमा फोहोर वधशाला, अखाद्य बस्तु बरामद
बुटवल,१९ भदौ ।
नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्रीबितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका...
लेखा समितिले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माण प्रक्रियासँग सम्बन्धित कागजपत्र मगाउने
बुटवल,१८ भदौ ।
लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समितिले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणका लागि भएको टेण्डर प्रक्रियासँग सम्बन्धित कागजपत्र झिकाउने निर्णय गरेको छ ।
आज...
बुटवल उपमहानगर प्रमुख पाण्डेय र बेलायती राजदुतावासकी विकास निर्देशक वर्डबीच भेटवार्ता
विकासमा सहकार्य गर्न प्रमुख पाण्डेयको प्रस्ताव
बुटवल,१७ भदौ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डबीच भेटवार्ता भएको...
जिफन्ट लुम्बिनी प्रदेश कमिटिद्धारा एक मुटु विरामीलाई आर्थिक सहयोग
बुटवल, १७ भदौ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटिले एक जना मुटुका विरामीलाई आर्थिक सहयोग गरेको छ ।
कपिलबस्तु बाणगंगा नगरपालिका वडा...














