पाण्डेहत्यामा संलग्न रहेको अभियाेगमा पत्नीसहित ११ जेल चलान

कपिलवस्तु,८ साउन । माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको हत्यामा संलग्न योजनाकार मृतककै श्रीमती महिमा पाण्डेलगायत ११ जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन्...

लोकप्रिय समाचार