आज राति यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ,३१ भदौ ।
आज (बुधबार) राति केही प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति कोसी प्रदेशका...
भोटेकोशी बाढी : चिलिमेकाे सुरुङमा ५ वटा शव फेला
काठमाण्डाै,३१ भदौ ।
रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ५ वटा शव फेला परेको छ ।
नेपाली सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा ती शव भेटिएका...
भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ४०३ जनाको शव फेला
काठमाडौं,३१ भदौ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले बुधबार...
लुुम्बिनी प्रदेशसहित देशका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षाकाे सम्भावना
काठमाडौँ,३१ भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा...
भोटेकोशी बाढी : अहिलेसम्म एक हजार ३९९ शव फेला, पाँच हजार...
काठमाण्डौ,३१ भदौ ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको आज २२ औँ दिन भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
सिद्धबाबा क्षेत्रमा कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
बुटवल,३० भदौ ।
सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् ।
दोभान प्रहरीका अनुसार आज बेलुकी...
कृष्णभीरमा असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन हुने
काठमाडौं,३० भदौ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन गरिने भएको छ ।
भदौ २८ गतेदेखि...
श्रीमानको खुर्पा प्रहारबाट नवलपरासीमा श्रीमतीको मृत्यु
नवलपरासी,३० भदौ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिका-३ चिसापानीमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाकाे विनय त्रिवेणी गाउँपालिका-३ चिसापानीका करिब ४३...
इन्द्रसरोवरमा इभी दुर्घटना हुँदा ४ जनाको मृत्यु
हेटौँडा,३० भदौ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश...
बुटवलको हिलपार्क स्थित सप्तऋषि धाममा महिलाहरुले गरे ऋषि पञ्चमी
बुटवल,३० भदौ ।
आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी, हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो...











