विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित,विद्यालयको प्रधानाध्यापक शिक्षक महासंघको सदस्य हुन...
काठमाडौँ,२२ साउन ।
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको छ ।
बिहीबार बसेकाे समितिकाे बैठकले उपसमितिको प्रतिवेदनमा संशोधनसहित विधेयक...
कक्षा १२ काे नतिजा : बुटवलको क्याननका राजेशले ल्याए ३.९६ जिपिए,...
उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी राजेश नगदसहित सम्मानित
बुटवल,२१ साउन ।
बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परिक्षामा विज्ञान संकाय तर्फ देशमै सबैभन्दा उत्कृष्ट जिपिए ल्याउन...
छोटो अवधिमै क्यूएएको मान्यता प्राप्त गरेको बुटवल कालिका क्याम्पसमा खुसियाली सभा
बुटवल,२१ साउन ।
शैक्षिक उत्कृष्टताको मानक मानिने गुणस्तर प्रत्याभूति तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्न सफल बुटवल कालिका क्याम्पसले खुसियाली सभा सम्पन्न गरेको छ ।
स्थापनाको...
१२ कक्षाको नतिजा सार्वजनिक,६१.१७ प्रतिशत उत्तीर्ण
काठमाडौं,१९ साउन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमवार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक...
गर्मी बढेकाे भन्दै भैरहवाका विद्यालयमा ३ दिन बिदा
बुटवल,९ साउन ।
गर्मी बढेकाे भन्दै रुपन्देहीको भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाले गर्मी बिदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक,...
अत्यधिक गर्मी बढेपछि नवलपरासीको प्रतापपुर गाउँपालिकाका विद्यालयमा ३ दिन बिदा
परासी,८ साउन ।
अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिन विद्यालयमा बिदा दिएको छ ।
चर्को घाम र तातो हावा चलेका कारण...
बुटवल-८ वडा कार्यालयद्वारा विद्यालय क्षेत्रमा ट्राफिक सचेतना बाेर्ड स्थापना
बुटवल,५ साउन ।
बुटवल उपमहानगरपालिका वडा नं ८ वडा कार्यालयले विद्यालयलाई लक्षीत गरि ट्राफिक सचेतना सम्बन्धि हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरेको छ ।
विद्यालय क्षेत्र...
बुटवलमा आइतबार ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी
बुटवल,३ साउन ।
बैदेशिक शिक्षा सेवा र शैक्षिक परामर्श सम्बन्धि कार्य गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.ले बुटवलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ...
शिक्षा विधेयकमा सहमति नजुटेपछि मिडिया काउन्सिल विधेयक अघि बढ्दै
काठमाडौं,३ साउन ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकलाई थाती राखेर मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु गर्ने भएको छ...
शैक्षिक हडताल अवज्ञा गरेको भन्दै स्कुलको गाडी तोडफोड
काठमाडौ,२ साउन ।
शैक्षिक हडताल अवज्ञा गरेको भन्दै ललितपुरको गोदावरी क्षेत्रमा स्कुलको गाडी तोडफोड भएको छ ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट विद्यार्थी संगठन...













