एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

काठमाण्डौ,११ असोज । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा...

भाटभटेनीमा चाेरी गरेकाे आरोपमा बुटवलका एक शिक्षककाे जागिर चट्

बुटवल,२८ भदौ । बुटवल स्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र चाेरीमा संलग्न रहेको आरोपमा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एक शिक्षकलाई निष्कासन गरेको छ...

रूपन्देहीका निजी शिक्षण संस्थाहरू आइतबारदेखि खाेल्ने तयारी

बुटवल,२८ भदौ । रूपन्देहीका निजी शिक्षण संस्थाहरूमा भाेली आइतबारदेखि पठनपाठन सुचारु हुने भएको छ । नीजी विद्यालय सञ्चालकहरूले शनिबार एक प्रेस विज्ञप्ति जारी गरि जेनजी युवाहरूकाे...

त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापका लागि आवेदन खुल्यो

झन्डै तीन सयको हाराहारीमा उपप्राध्यापक पदका लागि दरखास्त माग काठमाण्डौ,२३ भदौ । त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापक पदका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले आज सूचना...

शिक्षामा ठूलो लगानी गरेकै कारण पछिल्लो समय बुटवल शैक्षिक हब बन्दैछ...

बुटवल,१९ भदौ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शिक्षामा बुटवलले ठूलो लगानी गरेका कारण पछिल्लो समय बुटवल शैक्षिक हबकाे रूपमा विकास भएको बताएका छन्...

निजी विद्यालयविरुद्धको प्रावधान सच्याउन बुटवल उद्योग वाणिज्य संघको आग्रह

बुटवल,१० भदौ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको निजी विद्यालयविरुद्धको प्रावधान सच्याउन आग्रह गरेको छ...

बुटवल कालिका क्याम्पसमा तीज उत्सव तथा बिबिएस चौथो वर्षमा उत्तीर्ण विद्यार्थीलाई...

बुटवल,८ भदौ । हरितालिका तीजको अवसरमा बुटवल कालिका क्याम्पसले आयोजनामा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसमा आयोजित प्रतियोगितामा नेहा आलेको समूह...

नक्कली शैक्षिक प्रमाणपत्रकाे काराेबारमा संलग्न भएको आरोपमा रास्वपा नेता कँडेल पक्राउ

भैरहवा,६ भदौ । नक्कली शैक्षिक प्रमाणपत्रकाे काराेवार गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदेश स्तरीय नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित भैरहवाबाट एक भारतीय नागरिक पक्राउ

बुटवल,२ भदौ । ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित रूपन्देहीको बेलहियाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको कानपुरस्थित नौवस्तीका...

शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने

काठमाडौँ,२२ साउन । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, बिहीबार काठमाडौंमा बसेको...

लोकप्रिय समाचार