Saturday, September 19, 2026

लुम्बिनी प्रदेश

पहिरोले सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल सडक खण्ड पूर्णरूपमा अवरुद्ध

पाल्पा,३ भदौ । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार बिहान करिब ७ः३५ बजेको...

प्रेस युनियन रुपन्देहीको अधिवेशन भदौ १५ मा : तयारीका लागि विभिन्न...

बुटवल,२ भदौ । नेपाल प्रेस युनियन रुपन्देहीको जिल्ला अधिवेशन आगामी भदौ १५ गते सोमबार हुने भएको छ । युनियन रुपन्देहीको मंगलबार बसेको कार्यसमिति बैठकले अधिवेशनको...

जसपाका लुम्बिनी प्रदेश संसदीय दलका नेता पाण्डेयसँग स्पष्टीकरण माग

बुटवल,२ भदौ । पार्टीको केन्द्रीय निर्देशनविपरीत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको पक्षमा मतदान गरेकाे भन्दै लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयलाई जनता समाजवादी पार्टी (जसपा)...

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले पाए विश्वासको मत : कांग्रेस र जनमत...

बुटवल,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत र...

अधिवेशनको मितिलाई लिएर निर्माण व्यवसायी संघमा विवाद : कार्यवाहक अध्यक्षमाथि हातपात

बुटवल,३१ साउन । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अधिवेशनको मितिलाई लिएर भएको विवाद हातपातसम्म पुगेको छ । भैरहवास्थित संघको कार्यालयमा भएको बैठकका क्रममा विवाद भएपछि कार्यवाहक...

बाल यौन दुर्व्यवहारको आरोपमा प्रिन्सिपल पक्राउ

बुटवल,३१ साउन । आफ्नै विद्यार्थीलाई अश्लील भाव झल्किने म्यासेज पठाएको आरोपमा पश्चिम नवलपरासीमा एक विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन् । पश्चिम नवलपरासीको सुस्ता–१, सिङाहास्थित न्यू...

रोल्पामा पहिरोमा पुरिएर थप एक जनाको मृत्यु,चार दिनको अवधिमा पहिरोमा परेर...

रोल्पा,३१ साउन । रोल्पामा पहिरोमा पुरिएर आज बिहान एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङग्री गाउँपालिका–५ धैरेनी बस्ने ७२ वर्षीया अम्मी गुरुङ रहेका छन्...

नवलपरासीको सुस्तामा बाढी पसेर झन्डै ४० घर डुबानमा

नवलपरासी,३० साउन । नवलपरासी पश्चिमको सुस्तामा बाढी पस्दा झन्डै ४० घर डुबानमा परेका छन् । नारायणी नदीमा आएको बाढी नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ मा...

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न बाटो खुल्याे

बुटवल,२९ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न बाटो खुलेको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यादवका सम्बन्धमा यसअघि...

राेल्पामा पहिरोमा बेपत्ता एकै घरका ३ जना मृत फेला

राेल्पा,२९ साउन । रोल्पामा पहिरोमा बेपत्ता तीन जनाको शव फेला परेको छ । जिल्लाकाे सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव...

लोकप्रिय समाचार