लुम्बिनी प्रदेश

बुटवलका दर्ता बिनाका ई-रिक्सा चालक तथा मजदुरहरू संगठित : नगरपालिकामा दर्ता...

बुटवल,१४ बैशाख । बुटवलमा दर्ता बिनाका ई-रिक्सा चालक तथा मजदुरहरू संगठित भएका छन् । बुटवल उपमहानगरपालिका र ट्राफिक प्रहरीले दर्ता बिनाका ई-रिक्सा सञ्चालनमा कडाइ गरेपछि उनिहरू...

आफुखुसी सफटफ ( हुड ) राख्ने १५ सवारीसाधन कारबाहीमा

बुटवल,१४ बैशाख । सार्वजनिक तथा भाडामा चल्ने सवारीसाधनमा आफुखुसी सफटफ ( हुड ) राख्ने १५ सवारीसाधनलाई कारबाही गरेको छ । बुटवल स्थित लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा...

रुपन्देहीमा प्रहरीको बिशेषस्वीप अप्रेशन : ८३ जना प्रहरीको नियन्त्रणमा

बुटवल,१४ बैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले संचालन बिशेषस्वीप अप्रेशनका क्रममा ८३ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राती जिल्लाका बिभिन्न स्थानहरुमा गरिएको बिशेषस्वीप अप्रेशनका क्रममा...

नियम बिपरित फग लाइट र प्रेसर हर्न लगाउने १५० सवारी कारबाहीमा

बुटवल,१३ वैशाख । ट्राफिक प्रहरीले नियम बिपरित सवारी साधनमा जडान गरिएका फग लाइट तथा प्रेसर हर्न (सोली) हटाउने अभियान सञ्चालन गरेको छ । अभियानका क्रममा आइतबार...

संजय साई सेवा समूहद्वारा बुटवलको देविनगर स्थित अपाङ्ग आश्रमलाई कुर्सी हस्तान्तरण

बुटवल,१३ बैशाख । भैरहवाकाे श्री संजय साई सेवा समूहले बुटवल उपमहानगरपालिका वडा नं ११ देविनगर स्थित नेपाल अपांग आश्रमलाई कुर्सी हस्तान्तरण गरेको छ । समूहले शनिबार...

काठमाडौपछि बुटवलका पनि चल्यो डोजर : एक दर्जन बढी घर टहरा...

बुटवल,१३ वैशाख । बुटवल उपमहानगर वडा नं ४ उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि सरकारी जग्गामा बनेका घर टहराहरू डोजरले भत्काउन सुरू गरेको छ...

रोकिराखेको ट्रकमा स्कर्पियो ठोक्किदा दुई जनाको मृत्यु,तीन जना घाइते

कपिलवस्तु,१३ बैशाख । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाकाे बहादुरगन्ज–तौलिहवा...

रुपन्देही प्रहरीको २ घण्टे ‘स्वीप अप्रेसन’ : १०३ जना पक्राउ

बुटवल,१३ वैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सञ्चालन गरेको दुई घण्टाकाे ‘स्वीप अप्रेसन’ का क्रममा १०३ जनालाई नियन्त्रणमा लिएको छ । गएराति दुई घण्टाको...

आफ्नै बाबुको हत्या गरेको अभियोगमा रूपन्देहीबाट २४ वर्षीय छोरा पक्राउ

बुटवल,१२ बैशाख । आफ्नै ५८ वर्षीय बुबाको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ...

गीता मृत्यु प्रकरण : उपचारमा लापर्बाही भएको निष्कर्ष, डाक्टर रुपाखेती निलम्बित

बुटवल,१२ बैशाख । पाल्पाकी २९ बर्षिय गीता पाण्डेको मृत्यु प्रकरणमा उपचारमा संलग्न चिकित्सकबाट लापर्बाही भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । घटना...

लोकप्रिय समाचार