लुम्बिनी प्रदेश

“लागुऔषध दुर्ब्यसन न्युनिकरण गर्न सराेकारवालाबीच समन्वय र सहकार्य जरुरी रहेकोमा जाेड”

बुटवल,८ साउन । लागुऔषध दुर्ब्यसन न्युनिकरण गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य जरुरी रहेको बुटवलमा आयोजित एक कार्यक्रममा सराेकारवालाहरूले जाेड दिएका छन् । रिकभरिङ्ग नेपालकाे...

सुनवलकाे पाण्डे कृषि फर्ममा आगलागी

परासी,७ साउन । पश्चिम नवलपरासीको सुनवलमा रहेको कृषि फर्ममा आगलागी भएको छ । जिल्लाकाे सुनवल नगरपालिका-१२ स्थित पाण्डे एकीकृत कृषि फर्ममा विद्युत् सर्ट भएर आगलागी...

बुटवल-८ काे वडा कार्यालय परिसरमा बृक्षाराेपण

बुटवल,७ साउन । बुटवल उपमहानगरपालिका वडा नं ८ ले कार्यालय परिसरमा बृक्षाराेपण गरेको छ । वडा कार्यालयले बुधबार दिउँसो एक कार्यक्रमकाबीच बृक्षाराेपण गरेको हो । वातावरण संरक्षणकाे...

पुर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यता त्यागेकोले नविकरण गर्न मिलेन : एमाले...

बुटवल,७ साउन । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पाैडलले पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीकाे पार्टी सदस्यता नविकरण नहुने बताएका छन् । पार्टी सदस्यता कायम रहेकाकाे मात्रै...

बीपी स्मृति दिवस : रूपन्देहीमा पनि बिबिध कार्यक्रम गरि मनाइयो

बुटवल,६ साउन । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा नेपाली काँग्रेसले रुपन्देहीमा विविध कार्यक्रम गरेको छ । बीपी स्मृति...

रुपन्देही-३ उपनिर्वाचन : रास्वपाले साउन ७ बाट उम्मेदवार छनाेट प्रक्रिया थाल्ने

रूपन्देही,५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि साउन ७ गतेबाट उम्मेदवार चयन गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । साे...

बुटवल-८ वडा कार्यालयद्वारा विद्यालय क्षेत्रमा ट्राफिक सचेतना बाेर्ड स्थापना

बुटवल,५ साउन । बुटवल उपमहानगरपालिका वडा नं ८ वडा कार्यालयले विद्यालयलाई लक्षीत गरि ट्राफिक सचेतना सम्बन्धि हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरेको छ । विद्यालय क्षेत्र...

लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परि ५०६ जनाको मृत्यु, ५...

झण्डै १८ करोड जरिवाना अशुल बुटवल,४ साउन । लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परि ५०६ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सवारी...

रुपन्देही–३ उपनिर्वाचन : असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता

बुटवल,४ साउन । रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य पदकाे उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक...

रूपन्देहीसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बुटवल,४ साउन । रूपन्देहीसहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रुपन्देही, दाङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी...

लोकप्रिय समाचार