छिमेकीको कुटपिटबाट पाल्पामा एक जनाको मृत्यु
पाल्पा,२७ साउन ।
छिमेकीकाे कुटपिटबाट पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादी बस्ने ४४ वर्षीय रामबहादुर...
रूपन्देहीमा १५ हजार घुससहित सशस्त्र प्रहरी जवान पक्राउ
बुटवल,२७ साउन ।
घुस लिएको आराेपमा रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ बाट सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी...
रवी लामिछानेलाई बैंक जमानतमा छाड्न रूपन्देही अदालतद्वारा अस्वीकार,बैंक जमानतमा छाड्न मिल्ने...
बुटवल,२६ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बैंक जमानतमा छाड्न रूपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ...
मानव अधिकार आयोगको टोलीद्धारा भैरहवा कारागारको अनुगमन
रवि बसेको कोठाको झ्याल बन्द र बाहिर हिडडुल गर्न नपाएको गुनासो प्रति आयोगको ध्यानाकर्षण
बुटवल,२६ साउन ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आज (सोमबार) भैरहवा कारागारको...
रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा
बुटवल,२६ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ ।
आजका लागि पेशी...
लुम्बिनीसहित चार प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,२६ साउन ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली भई देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही...
रुपन्देहीको मणिग्राममा मोटरसाइकल दुर्घटना, २० वर्षीय युवककाे मृत्यु
बुटवल,२६ साउन ।
रुपन्देहीको मणिग्राममा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भइै हाल तिलोत्तमा नगरपालिका–१४...
बेरुजु फर्छ्योटलाई प्राथमिकता दिन लेखा समितिद्वारा लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण
बुटवल,२६ साउन ।
लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बेरुजु बेरुजु फर्छ्योट उप समितिले बेरुजु फर्छ्योटमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार...
जनमत पार्टीले लुम्बिनीमा निलमलाई प्रदेशसभा सदस्य सदस्य बनाउँदै
बुटवल,२५ साउन ।
जनमत पार्टीले लुम्बिनी प्रदेश सभा सदस्यमा निलम पासवानलाई पठाउने तयारी गरेको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो...
आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो : नेपालकी वैभवीलाई स्वर्णसहित तीन पदक
काठमाडौँ,२५ साउन ।
थाइल्यान्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन...














