जंगली च्याउ खाँदा रोल्पामा एक जनाको मृत्यु,एकजना गम्भीर बिरामी
राेल्पा,१ भदौ ।
जंगली च्याउ खाँदा रोल्पामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी परेका छन् ।
मृत्यु हुनेमा जिल्लाकाे परिवर्तन...
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाँच नम्बर ब्युरोकाे प्रशिक्षण बर्दघाटमा सुरु
नवलपरासी,१ भदाै ।
माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर ब्युरोकाे प्रशिक्षण नवलपरासीको बर्दघाटमा सुरु भएको छ । आइतबार पार्टी स्थायी समिति...
पहिरोले नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
चितवन,१ भदौ ।
नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल...
मनसुन कमजोर भए पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना
काठमाडौँ,१ भदौ ।
आज दिउँसो पनि देशभरकाे माैसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम...
पाल्पामा आज ऐतिहासिक तथा सांस्कृतिक महत्वकाे भगवती जात्रा मनाइदै,जिल्लाभर सार्वजनिक बिदा
पाल्पा,१ भदौ ।
पाल्पामा आज ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्वकाे
भगवती जात्रा मनाईदै छ ।
जितगढी युद्धमा अंग्रेज फाैजलाई हराएको सम्झनामा श्रीकृष्ण जन्माष्टमीकाे भाेलीपल्ट पाल्पामा रणउजिरेश्वरी भगवतीको...
गुल्मेली सम्पर्क समाजकाे तीज मिलन कार्यक्रम सम्पन्न
बुटवल,३१ साउन ।
गुल्मेली सम्पर्क समाज रुपन्देहीको आयोजनामा रूपन्देहीको तिलोत्तमामा तीज मिलन कार्यक्रम सम्पन्न भएकाे छ ।
समाजका अध्यक्ष डा नारायणप्रसाद पन्थको अध्यक्षता, राष्ट्रिय...
१६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पाल्पामा ६२ वर्षीय पुरुष पक्राउ
बुटवल,३१ साउन ।
१६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पाल्पाकाे माथागढीबाट ६२ वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पाको माथागढी गाउँपालिका-१...
रविलाई नख्खु कारागार पुर्याइयो, समर्थकलाई भ्यानबाटै हात हल्लाउँदै नख्खु छिरे
बुटवल,३१ साउन ।
सहकारी ठगी प्रकरणमा मुद्दा पुर्पक्षका लागि रूपन्देहीको भैरहवा स्थित जिल्ला कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण...
रवि लामिछानेलाई रुपन्देही कारागारबाट निकालियो,काठमाडौ लगिदै
बुटवल,३१ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौको नख्खु कारागार स्थानान्तरण गर्न रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ ।...
बुद्ध सामुदायिक टेलिभिजनकाे १७ औ बार्षिकाेत्सव सम्पन्न
बुटवल,३१ साउन ।
बुटवलमा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनकाे १७ औ बार्षिकाेत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्य न्यायाधिवक्ता...














