भाेली साेमबारदेखि सरकारी कार्यालयहरू खुल्ने
काठमाडौँ,१९ असाेज ।
बाढी पहिराेकाे बिपदमा नपरेका जिल्लाका सरकारी कार्यालयहरू भाेली साेमबारदेखि खुल्ने भएका छन् ।
गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्यमा प्रत्यक्ष रूपमा संलग्न...
इलामका ३७ सहित बाढीपहिरोबाट देशभर ४९ को मृत्यु, ७ जना बेपत्ता
काठमाडौ,१९ असोज ।
लगातारकाे वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।
शुक्रबार, शनिबार र आइतबार बिहानसम्म लगातारकाे बर्षाका...
वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरियो,अब ठूलो पानी पर्ने सम्भावना...
काठमाडौ,१९ असाेज ।
वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो २...
बाढी-पहिरोमा परी हालसम्म ४० जनाको मृत्यु, ११ बेपत्ता
काठमाडौ,१९ असाेज ।
पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते...
इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
इलाम,१९ असाेज ।
बाढी पहिरोमा परी इलाममा १८ जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
इलामको...
बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा
बाँके,१९ असाेज ।
बाँकेका विभिन्न स्थानमा शनिबार साँझदेखि लगाइएको निषेधाज्ञा जारी रहेको छ ।
बडादशैँको दूर्गा मूर्ति विसर्जन गर्ने क्रममा झडपको स्थिति सिर्जना भएपछि स्थानीय...
त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु
काठमाडौं,१९ असोज ।
माैसम प्रतिकुलताका कारण हिजोदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
पहिरोमा परी इलाममा ११ जनाको मृत्यु
इलाम,१९ असाेज ।
भारी बर्षासँगै गएराति गएको पहिरोमा परी इलाममा २ घरका ११ जानको मृत्यु भएको छ ।
इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११...
काठमाडौँको मनोहरा र बागमती नदीसहित देशका विभिन्न नदीमा जलसतह सतर्कता तह...
काठमाडौँ,१८ असाेज ।
निरन्तरकाे वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको छ । । जल तथा मौसम विज्ञान विभाग, खोकना जलमापन स्टेशनका...
नारायणगढ-मुग्लिन सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक
चितवन,१८ असाेज ।
नारायणगढ-मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरोको उच्च जोखिममा रहेको यस खण्ड शनिबार साँझ ६ बजेदेखि सबै...











