पाल्पामा अत्यावश्यक बाहेक गाडी चलाउन रोक

बुटवल,१८ असाेेज । भारी बर्षाकाे पुर्वानुमानसँगै पाल्पा जिल्लामा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले असोज...

तीन दिनका लागि लामो दूरीका यातायात बन्द

काठमाडौँ,१८ असाेज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका यातायात बन्द गरेको छ । जल तथा मौसम विज्ञान...

बुद्ध एयरद्वारा आजका सबै उडान रद्द

बुटवल,१८ असोज । मौसम प्रतिकूल अवस्थाकाे कारण जनाउँदै बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै...

आइतबार र सोमबार देशभर सार्वजनिक बिदा

काठमाडौं,१८ असाेज । देशभर भारी बर्षाको पूर्वानुमानपछि सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ । भारी वर्षासँगै बाढी पहिरोकाे जोखिमलाई मध्य नजर गर्दै विपद्...

छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु

बुटवल,१७ असाेज । नवलपरासी पश्चिम र चितवनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका-२ नयाँबस्तीस्थित सडकमा पनि परासीबाट सुनवलतर्फ...

आजदेखि मनसुन प्रणाली थप सक्रिय,बिभन्न ठाउँमा बाढी पहिरोकाे जाेखिम

काठमाण्डौ,१७ असाेज । आजदेखि मनसुन प्रणाली थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि मनसुन थप सक्रिय...

आज दशैंको एकादशी : दशैंको टीका लगाउने क्रम जारी

काठमाडौ,१७ असोज । आज एकादशीका दिन पनि दशैंको टीका र जमरा लगाउने क्रम जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका...

अब १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाइने

काठमाडौँ,१६ असाेज । अब १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाइने भएको छ । अर्थ मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल 'एक्स' (ट्विटर)...

राष्ट्रपति पौडेलद्वारा पुरोहितकाे हातबाट दशैँको टीका ग्रहण

काठमाण्डौ,१६ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट टीका लगाएका छन् । बिहीबार बिहान ११ः५३ को शुभ साइतमा राष्ट्रपति...

आज पनि लुम्बिनीसहित यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ,१६ असाेज । आज पनि देशका धेरैजसो ठाउँमा मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सबै...

लोकप्रिय समाचार