आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर मनाइदै
काठमाण्डौ,१६ असाेज ।
आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई...
माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु
सर्लाही,१५ असोज ।
सर्लाहीको हरिपुवामा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी...
बडादशैँको नवौँ दिन आज महानवमी पर्व मनाइँदै
काठमाडौँ,१५ असाेज ।
बडादशैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन...
नारायणगढ–मुग्लिन सडक : तुइनखोला पहिरो पन्छाएपछि सुचारु
चितवन,१४ असाेज ।
अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको भएको छ । साे सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोला पुल नजिकै गएको पहिरो पन्छ्याएपछि...
माैसम : एकादशीदेखि त्रयोदशीसम्म भीषण वर्षाको सम्भावना
बुटवल,१४ असाेज ।
दशैकाे एकादशीदेखि त्रयोदशीसम्म भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज (असोज १४ गते) 'दसैँ विशेष मौसम...
नारायणगढ–मुग्लिन सडक : तुइनखोलामा पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध
चितवन,१४ असाेज ।
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
साे सडक खण्ड अन्तर्गत चितवनको तुइन खोलामा पहिरो खसेर दुवैतर्फको यातायात अवरुद्ध भएको सडक डिभिजन कार्यालय...
रूपन्देहीसहित देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ
बुटवल,१४ असोज ।
रुपन्देहीकाे बुटवलसहित देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ६१...
मनसुनी वायु सक्रिय : आज देशभर पानी पर्ने सम्भावना
काठमाडौँ,१४ असाेज ।
हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् ।
मनसुनी वायु सक्रिय हुँदा आज देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूकाे...
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा गरिदै
काठमाडौ,१४ असोज ।
बडा दशैकाे आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन...
वेस्ट इन्डिजविरुद्धको सिरिज एक खेलअघि नै नेपालले जित्यो
काठमाडौँ,१४ असाेज ।
वेस्ट इन्डिजविरुद्धको युनिटी टी-२० सिरिज एक खेल अघि नै नेपालले जितेको छ । युएईको शारजाह क्रिकेट स्टेडियममा ...












