साईकल दुर्घटनामा परी रूपन्देहीको कञ्चनमा एकजनाको मृत्यु
बुटवल,२४ माघ ।
रूपन्देहीको कञ्चनमा साईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। ...
मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दाङको लौबस्तामा दुई जनाको मृत्यु
दाङ,२४ माघ ।
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दाङको लौबस्तामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय...
आज पनि मौसम बदली, वर्षा र हिमपातको सम्भावना
काठमाण्डौ,२४ माघ ।
आज पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि...
तिलौराकोट लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गराउने बिषयमा छलफल
कपिलवस्तु,२३ माघ ।
शान्तिका अग्रदुत गौतम बुद्धले २९ बर्ष बिताएको पबित्र ठाउँ तिलौराकोट लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्ने गराउने क्रममा संरक्षित स्मारक क्षेत्र घोषणा...
कोरोनाका कारण कामबाट निकालिएका पत्रकारहरुलाई काममा बोलाउन प्रगतिशील पत्रकार संघको आग्रह
बुटवल,२३ माघ ।
प्रगतिशील पत्रकार संघ नेपालले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनासर्त उपलब्ध गराउन मिडियाहाउसहरुलाई आग्रह गरेको छ ।
सेवासुविधासहित श्रमजीवि...
ओलीले असंवैधानिक कदम सच्याएपछि मात्र कांग्रेस चुनावमा ः नेता पौडेल
पाल्पा,२३ माघ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडैलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जान सकिने बताएका छन् ।
शुक्रबार...
२ हजार ७९९ परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि
काठमाडौँ,२३ माघ ।
नेपालमा शुक्रबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २ हजार ७९९ परीक्षण गर्दा १०५ जनामा...
नारायणहिटीबाट प्रधानमन्त्री ओलीले भने – जनताले फैसला गरिसके आधिकारिक नेकपा हामी...
काठमाण्डौ,२३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपानै आधिकारिक भएको दाबी गरेका छन् ।
शुक्रबार काठमाण्डौको दरबारमार्गमा भएको सभालाई सम्बोधन गर्दै...
सभामुख सापकोटाद्धारा प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३९ जना विरुद्ध रिट दायर
काठमाडौं,२३ माघ ।
संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सभामुख अग्नि सापकोटाले शुक्रबार दायर गरेको रिटमा राष्ट्रपति...
तिलोत्तमाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा
बुटवल,२३ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था पुगेको छ ।
नगरपालिकाको वडा नं. १५ मा शुक्रबार सरकारी स्वास्थ्य संस्था सञ्चालनमा...






