२४ घण्टामा ११९ जनामा कोरोना संक्रमण,२६० जना डिस्चार्ज

काठमाण्डौ,२५ माघ । नेपालमा आइतबार थप एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय ५१...

नेविसंघद्धारा बुटवल क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

बुटवल २५ माघ । बुटवल बहुमुखी क्याम्पस प्रशासनले नेपाल विद्यार्थी संघले निर्माण गरेको पिउने पानीको टंकीे भत्काएको विरोधमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । क्याम्पस...

नक्कली नोट बनाउने सामानसहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुर,२५ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुर्वास नगरपालिका–६ का ४५...

आजबाट मौसममा सुधार हुँने

बुटवल,२५ माघ । आजबाट मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको यो प्रभाव हटेपछि आजदेखि मौसममा विस्तारै...

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

बुटवल,२४ माघ । लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न सरोकारवालाले माग गरेका छन् । सरकारले प्रथम शहीदको निर्णय गरेपनि उचित सम्मान र स्थान...

ढुवानीमा बटमलोडिङ प्रणाली लागु भए पेट्रोलियम व्यवसाय धरासायीहुने व्यवसायीको चिन्ता

बुटवल २४ माघ । पेट्रोलियम पदार्थको ढुवानीमा बटमलोडिङ प्रणाली लागु भए नेपाल भरिका पेट्रोलियम , ट्याकर र एलपीग्यास व्यवसायीको व्यवसाय धरासायीहुने सम्बन्धीत क्षेत्रका अगुवाहरुले औल्याएका...

प्रधानमन्त्री ओली दलित र उत्पीडित विरोधी–पूर्वमन्त्री दलजीत श्रीपाली

बुटवल, २४ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीले प्रधानमन्त्री ओली दलित तथा उत्पीडित जनताको विरुद्धमा रहेको आरोप लगाएका छन् । दुई...

नेपालमा लामो समयपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या सयभन्दा तल झर्यो

शनिबार ९९ जनामा संक्रमण पुष्टि,२४८ जना डिस्चार्ज बुटवल,२४ माघ । नेपालमा महिनौपछि कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या एकभन्दा तल झरेको छ । कोरोना भाइरसको संक्रमण सुरु...

माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जनाको मृत्यु, दुई जना घाइते

कैलाली,२४ माघ । कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीको...

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाहरुद्धारा बुटवल लगायत देशभर प्रदर्शन

बुटवल,२४ माघ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अनुसार संघ संस्थाहरु...

लोकप्रिय समाचार