बिहीबारदेखि बंगालदेशबाट ५० हजार मेट्रिकटन यूरिया मलको ढुवानी हुने
काठमाडौं,२७ माघ ।
सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार मेट्रिकटन युरिया मल यसै बिहीबारदेखि नेपालमा ढुवानी हुने भएको छ ।
मल आयातका लागि सबै...
नेपालमा थप १३० जनामा कोरोना संक्रमण, १९४ जना डिस्चार्ज
बुटवलं,२६ माघ ।
नेपालमा सोमबार थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३३३ जनाको पिसिआर परीक्षण गर्दा...
सोनाम ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान
बुटवल,२६ माघ ।
नेपाल तामाङ घेदुङ रुपन्देहीले २८५७ औं सोनाम ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ ।
सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ रुपन्देहीले सोमबार बुटवलमा...
विवेकशील दलद्धारा माइतीघरमा जुत्ता झुण्ड्याएर प्रदर्शन
काठमाडौं,२६ माघ ।
संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध विवेकशील नेपाली दलले काठमाण्डौमा प्रदर्शन गरेको छ ।
विवेकशीलले सोमबार माइतीघर मण्डलामा...
भागरथी हत्या प्रकरण ः अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान
बैतडी,२६ माघ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेको भन्दै परिवारले शव बुझ्न इन्कार गरेका छन् ।
शव बुझेपछि न्याय...
मुख्यमन्त्री पोखरेलको गृह जिल्ला दाङमा विद्यालयको चुनावमा समेत प्रचण्ड–माधव समूह विजयी
दाङ,२५ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा केपी ओली समूहका नेता शंकर पोखरेलको गृह जिल्ला दाङको एक विद्यालय व्यवस्थापन समितिको चुनावमा समेत प्रचण्ड–माधव...
जसपाद्वारा रुपन्देहीका पालिकाहरुमा प्रधानमन्त्री ओलीको पुत्ला दहन
बुटवल,२५ माघ ।
प्रतिनिधि सभा विघटनको बिरोधमा जनता समाजवादी पार्टीले रुपन्देहीका १६ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
प्रतिनिधि...
भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल छैठौंद्धारा बुटवलमा प्रदर्शन
बुटवल,२५ माघ ।
बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियु छैठौंले बुटवलमा प्रदर्शन गरेको छ ।
अखिल छैटौं जिल्ला कमिटी...
मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको अधिवेशन सम्पन्न
बुटवल, २५ माघ ।
नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ, लुम्बिनी प्रदेशको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन, बुटवल क्षेत्रीय समितिको चौथो बार्षिक साधारणसभा...
अविश्वास प्रस्ताव पेश हुन नदिन प्रदेश १ मा सत्तापक्षबाटै संसद अवरोध...
विराटनगर,२५ माघ ।
प्रदेश १ को प्रदेशसभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले अवरुद्ध गरेको छ ।
आइतबार अपराह्न सुरु भएको बैठकमा सभामुख प्रदीपकुमार...






