कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई छात्रवृत्ति
बुटवल,२ फागुन ।
बुटवल स्थित कालिका मानवज्ञान माविले कक्षा ११ र १२ काे दाेस्राे अर्धबार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई ३ महिनाकाे छात्रवृत्ति...
क्यानन माविले विविध कार्यक्रमका साथ रजत जयन्ती मनाउदै
विहिबार विद्यालय परिसरमा वृहत रक्तदान तथा फागुन २ गते मुल समारोह
बुटवल,३० माघ ।
बुटवलको सुख्खानगर स्थित क्यानन सेकेण्डरी स्कुलले आफ्नो २८ औं वार्षिकोत्सब तथा रजत...
बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवस : हाजिरीजवाफ प्रतियोगितामा मायादेवी प्रथम
बुटवल,२९ माघ ।
बुटवल उपमहानगरपालिकाकाे ६६ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरपालिका हाजिरीजवाफ प्रतियोगितामा रूपन्देहीको मायादगाउपालिका प्रथम भएको छ ।
प्रतियोगितामा तिनाउ गाउपालिका द्वितीय र सैनामैना...
बुटवलको शैक्षिक विकासका लागि दुई छुट्टाछुट्टै कार्यदल गठन
बुटवल,२७ माघ ।
बुटवल उपमहानगरपालिकाले नगरको शैक्षिक उन्नयनका लागि दुई छुट्टाछुट्टै कार्यदल गठन गरेको छ ।
कूल बजेटकाे २६ प्रतिशत शिक्षाक्षेत्रमा छुट्याएको उपमहानगरपालिकाले नगर शिक्षा योजना...
बुटवललाई शैक्षिक पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्नेगरी बजेट बिनियाेजन : नगर...
बुटवल,२३ माघ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा शैक्षिक पर्यटनकाे सम्भावनालाई मध्यनजर गरी उपमहानगरपालिकाले शिक्षामा लगानी गरेको बताएका छन् ।
बुधबार बुटवलको कालिकानगर स्थित...
शिक्षक महासंघद्वारा चरणवद्व आन्दोलनकाे घाेषणा
काठमाडौँ,१७ माघ ।
नेपाल शिक्षक महासंघ फेरि आन्दोलनमा उत्रिने भएको छ ।
आज (बिहीवार) राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी
महासंघले चरणवद्व आन्दोलनको घाेषणा गरेको हो ।
आफुहरूका माग...
बुटवलमा बिहीबारदेखि “बिजनेस हृयाकाथन २०२५ ” हुँदै
बुटवल,१५ माघ।
यही माघ १७ गते बिहीबारदेखि बुटवलमा १० दिने
"बिजनेस हृयाकाथन २०२५ " हुने भएको छ ।
बुटवल बहुमुखी क्याम्पस बीबीए विद्यार्थी क्लबद्वारा ...
शिक्षक छनौटमा बिज्ञलेनै चिट चोराएपछि झिमरुककाे एक विद्यालयकाे परीक्षा रद्द !
प्यूठान,११ माघ ।
प्यूठानकाे झिमरुक सौतामारेको चन्द्रविकास प्राविमा शिक्षक छनौटका क्रममा विषय विज्ञले नै चिट चोराएको पुष्टि भएपछि परीक्षा रद्द गरिएको छ ।
विषय...
तेस्रो न्यु होराईजन छात्रा भलिबल : सेमीफाईनल समिकरण पुरा
बुटवल,२ माघ ।
बुटवलमा जारी तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगितामा अन्तिम चार टिमको टुगो लागेको छ ।
बुटवल स्थित न्यु होराइजन मावि बुटवलको संरक्षकत्वमा...
यस वर्षको एसईई चैत ७ गतेदेखि
काठमाडौं,१ माघ ।
एसईई परिक्षा चैत ७ गतेदेखि हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज २०८१ सालको...












