राजावादी आन्दोलन : घुसपैठ गरेको आशंकामा एकजना पक्राउ
काठमाडौ,१७ जेठ ।
राजधानी काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको...
नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा लागेपछि राजावादीहरूकाे प्रदर्शन शान्तिवाटिकामा
काठमाडौं,१७ जेठ ।
प्रशासनले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएपछि राजावादीहरूले शान्तिवाटिकामा प्रदर्शन गरेका छन् । शनिबार बिहान राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले शान्तिवाटिकामा प्रदर्शन...
क्रान्तिकारी कम्युनिस्ट पार्टी ५ नम्बर ब्यूरोको राजनैतिक बैचारिक प्रशिक्षण बुटवलमा सम्पन्न
बुटवल,१६ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नम्बर ब्यूरो ( साबिक लुम्बिनी) को आयोजनामा राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम शुक्रवार बुटवलमा सम्पन्न भएको छ ।...
राजावादी आन्दोलन : नारायणहिटी दरबार आसपास निषेधित क्षेत्र घोषणा
काठमाडौँ,१६ जेठ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले नारायणहिटी दरबार आसपासकाे क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी...
गणतन्त्रको विकल्प कुनै पनि किसिमको अधिनायकवाद वा निरंकुशता हुनै सक्दैन ...
बुटवल,१५ जेठ ।
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले उन्नत,अग्रगामी,संघीय लोकतांत्रिक गणतन्त्रात्मक व्यवस्थामा नै नेपाल र नेपाली जनताको भलाई हुने बताएका छन् ।
१८...
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ कराेडकाे बजेट...
काठमाडौं,१५ जेठ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्...
विपक्षी दलका सांसदहरूकाे अबरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौँ,१४ जेठ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले आज पनि संसद् बैठक अवरुद्ध गरेका छन् ।
संसद बैठक...
प्रेस युनियन स्थापना दिवस : बुटवलको बीपी चाेकमा दीप प्रज्वलन
बुटवल,१३ जेठ ।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा बुटवलको बीपी चाेकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
युनियनका रूपन्देही सभापति कबिन्द्र नेपालकाे...
सत्ता र प्रतिपक्षीबीच सहमति नजुटेपछि प्रतिनिधि सभा बैठक भाेली ११ बजेसम्मका...
काठमाडौं,१३ जेठ ।
प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ ।
मंगलबारको बैठक सूचना टाँस गरेर स्थगित भएको हो ।
सभामुखको सचिवालयका अनुसार...
विपक्षीको अबरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ,१३ जेठ ।
विपक्षी सांसदको अबरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
मंगलबारको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री...













