एक चौथाइ सकिएको पुलको मुख्यमन्त्री पोखरेलद्धारा पुन ःशिलन्यास
रोल्पा,१८ माघ ।
एक पटक शिलन्यास भएर निर्माणाधीन अवस्थामा रहेका विकास आयोजनाको तामझम सहित पुन शिलन्यास गरी प्रचार गर्ने रणनीति अख्तियार गरेको बर्तमान सरकारको शैलीको...
विवेकशील–साझा लाई प्रेम पत्र
पशुपती पाण्डे
म र म जस्ता लाखौँ युवाहरूले यो देश बनेन भनेर गम्भीर चिन्ता गरिरहेका छौ। अहिलेको परिस्थितलाई हेर्ने हो भने नागरिकलाई दैनिकी चलाउन पनि...
नेकपा सरकारको विकासको नयाँ मोडल ः निर्माणाधीन आयोजनाको पुन ः शिलन्यास...
बनिरहेको पुल पुन ः शिलान्यास गरेर गुटभेला गर्न खोजेको भन्दै रोल्पामा विरोध
बुटवल,१७ माघ ।
समृद्ध नेपाली खुसी नेपालीको नारा अगाडी सारेको केपी शर्मा...
देशभरका क्रसर तथा खानी उद्योगि व्यवसायी बुटवलमा,राज्य र निजी क्षेत्रबीच हातेमालो...
बुटवल,१६ माघ ।
नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा शुक्रबारदेखि सुरु भएको छ ।
सातौ वार्षिक...
ताजा जनादेश नै अहिलेको निकास–राप्रपा वरिष्ठ नेता बोहोरा
बुटवल,१६ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहोराले अहिलेको निकाश ताजा जनादेश नै भएको बताएका छन् ।
प्रधानमन्त्री...
ओलीको किल्ला बुटवलमा प्रचण्ड माधव समूहको धावा ,४४१ मा बहुमत जता...
बुटवल,१५ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी...
सरकारको आर्थिक अवस्था चिसोमा छोटो सिरक ओढेर सुते जस्तै ःअर्थमन्त्रीपौडेल
चरम आर्थिक समस्याका कारण कोभिडबाट पीडित व्यवसायीलाई राहातदिन नसकिएको स्वीकारोक्ति
बुटवल, १४ माघ ।
सरकारका अर्थ मन्त्री विष्णु पौडेलले कोभिड–१९ ले गर्दा सरकार चरम आर्थिक...
तरुण दल कार्यकर्ता हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ
हत्यारालाई कारबाही माग गर्दै सदरमुकाममा प्रदर्शन
बझाङ,१४ माघ ।
बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जना पक्राउ गरेको...
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल) पक्षद्धारा काठमाडौंमा सिटी जुलुस
काठमाडौँ,१३ माघ ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल) पक्षद्धारा काठमाडौंमा सिटी जुलुस प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै आन्दोलनरत...
संसद विघटन बिरुद्ध कांग्रेसद्वारा तीन दिनको आन्दोलन घोषणा
काठमाडौँ,१३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध नेपाली कांग्रेसले थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ ।
नेपाली कांग्रेसले...




