लुम्बिनी प्रदेश

प्रभु केवलकार र केयर रेटिङ्ग नेपाल लिमिटेडबीच क्रेडिट रेटिङ्ग सम्झौता

आईपिओ निस्कासनकाे तयारीमा प्रभु केवलकार बुटवल,१३ भदौ । प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्तरगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी...

अवरुद्ध कालीगण्डकी करिडोर सडक सुचारु

गुल्मी,१३ भदौ । बाढीपहिरोका कारण अवरुद्घ कालीगण्डकी करिडोर सडक सुचारू भएकाे छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेर आज...

आइतबार तिलाेत्तमा नगरपालिकामा सार्वजनिक बिदा

बुटवल,१२ भदौ । रूपन्देहीको तिलाेत्तमा नगरपालिकाले बड्की अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । तिलाेत्तमा नगरपालिकाले आज एक सुचना जारी गरी थारू समुदायको महत्त्वपूर्ण चाड...

लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमण अन्तराष्ट्रियकरण गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे माग

नवलपरासी,१२ भदाै । मोहन बैद्य ’किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले नेपाली भुमि लिप्लेकमा छिमेकी राष्ट्रहरु ईण्डिया र चाइनाले गरेको ब्यापारिक नाका...

बुटवलबाट विप्लव, जनार्दन र घनश्यामको उद्घोष : ‘निराशा चिर्न वामपन्थी धु्रविकरण...

बुटवल,१२ भदौ । नेपालका तीन कम्यूनिष्ट पार्टीका नेताहरुले वामपन्थी कम्यूनिष्ट पार्टीहरुमा धुव्रिकरण जरुरी रहेको बताएका छन् । देशमा देखिएको निराशा र छटपटीबाट मुलुकलाई अगाडि...

रुपन्देही- ३ उपनिर्वाचन : रास्वपाको उम्मेदवार छान्न ९ जना आकांक्षीबीच प्राइमरी...

बुटवल,१२ भदौ । रुपन्देही- ३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनको उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ जना आकांक्षीबीच बिहीबारदेखि प्राइमरी इलेक्सन सुरु भएको...

जनताका समस्या पहिचान गरि समाधानको पहल गर्न कांग्रेसका विभागहरू क्रियाशील :...

"राजनीतिक स्थायित्व,समृद्धि र सुशासन कायम गर्न सरकार प्रतिवद्व" बुटवल,११ भदौ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीले संस्थागत रूपमै जनताका समस्या पहिचान गरेर समस्या समाधान...

लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

बुटवल,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । उच्च...

लामिछानेको रिट न्यायाधीश विष्टको इजलासमा

बुटवल,११ भदौ । सहकारी ठगी मुद्दा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रिट निवेदन न्यायाधीश सागर...

नवलपरासीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको सात वटा जनसंगठन एंव मोर्चा विस्तार

जनसम्बन्ध विस्तार अभियान र भष्ट्राचार बिरोधी अभियान जारी नवलपरासी,११ भदौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासी अन्तरगत जनवर्गीय तथा मोर्चाहरुको विस्तार तीब्र रूपमा अगाडि बढेको...

लोकप्रिय समाचार