निजी विद्यालयविरुद्धको प्रावधान सच्याउन बुटवल उद्योग वाणिज्य संघको आग्रह
बुटवल,१० भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको निजी विद्यालयविरुद्धको प्रावधान सच्याउन आग्रह गरेको छ...
पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु
पाल्पा,१० भदौ ।
पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रैनादेवी छहरा–१, की ११ वर्षीया बालिका रहेकी छिन् ।
स्वास्थ्य...
रामघाट नदीमा बेपत्ता बालक मृत अवस्थामा फेला
कपिलवस्तु,१० भदौ ।
कपिलवस्तु जिल्लाकाे तौलिहवा–गोरुसिंगे सडकअन्तर्गत कपिलवस्तु नगरपालिका-३, को रामघाट नदीमा डुबेर सोमबार साँझदेखि बेपत्ता बालकको शव मंगलबार बिहान फेला परेको छ ।
शव...
राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्न सिफारिस गर्ने लुम्बिनी प्रदेश सरकारकाे...
दाङ,९ भदौ ।
लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा...
जिल्ला अदालतले धरौटीमा छाड्न अस्वीकार गरेपछि रवि लामिछाने उच्च अदालतमा
बुटवल,९ भदौ ।
रुपन्देही अदालतले धरौटीमा छाड्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा निवेदन दिएका छन् ।
सहकारी...
तीज पर्वको अवसरमा मंगलबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा
बुटवल,९ भदौ ।
नेपाली हिन्दु महिलाहरूकाे महान पर्व हरितालिका (तीज) काे अवसरमा लुम्बिनी प्रदेश सरकारले भदौ १० गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।...
लिपुलेक व्यापार सम्झौताविरुद्ध भैरहवामा वामपन्थी दलहरूको विरोधसभा
भैरहवा,९ भदौ ।
भारत–चीनबीच लिपुलेक हुँदै व्यापार गर्ने सम्झौताविरुद्ध रुपन्देहीको भैरहवामा वामपन्थी दलहरूले विरोधसभा गरेका छन् ।
सभामा सहभागी नेताहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा...
पाल्पा स्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला
पाल्पा,८ भदौ ।
पाल्पाकाे तानसेन नगरपालिका–१४, कमलपोखरी नजिकै कालिगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ ।
नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको...
बुटवल कालिका क्याम्पसमा तीज उत्सव तथा बिबिएस चौथो वर्षमा उत्तीर्ण विद्यार्थीलाई...
बुटवल,८ भदौ ।
हरितालिका तीजको अवसरमा बुटवल कालिका क्याम्पसले आयोजनामा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
क्याम्पसमा आयोजित प्रतियोगितामा नेहा आलेको समूह...
टिप्पर र मोटरसाइकल ठोक्किँदा दाङमा एक जनाको मृत्यु,एक जना गम्भीर घाइते
दाङ,८ भदौ ।
दाङको देउखुरीमा आइतबार बिहान टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा...













