कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाण्डौ,१३ चैत । कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रवार बेलुका निधन भएको हो । कांग्रेसका केन्द्रीयसमेत रहेका...

कुर्सी जोगाउन ओलीले नेपालको अस्मिताविपरीत साँठगाँठ गर्दैछन् ः भीम रावल

भारतीयले नेपाली भूभाग कब्जा गर्दा ओलीको मौनता रहस्यमय देखियो काठमाडौं,११ चैच । ...

सरकारनै संसद् चलोस् भन्ने नचाहेको सांसदहरुको आरोप

सीमा मिचिदा राष्ट्रवादी सरकार कहाँ छ ? काठमाण्डौ,१० चैत । सरकारलेनै संसद्को प्रभावकारिता नचाहेको सांसदहरूले आरोप लगाएका छन् । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरुले...

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं,१० चैत । नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने भएको छ । कानुन व्यवसायीहरुको सुझाव अनुसार...

आजदेखि त्रिदेशीय फुटबल ः नेपालको कप्तानी किरण चेम्जोङले गर्ने

काठमाण्डौ,१० चैत । आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ । पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् । प्रतियोगितामा नेपालका लागि गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका...

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाण्डौ,१० चैत । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले सार्वजनिक...

शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले अनुचित दबाब दिएको भन्दै कांग्रेसको विरोध

काठमाडौँ,९ चैत । शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले अनुचित दबाब दिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । आयोगमा पदाधिकारी नियुक्ति सिफारिस परिवर्तन गर्न शिक्षामन्त्रीले...

औषधि व्यवस्था विभागका अधिकृतसहित तीन जनाबिरुद्ध भ्रष्टाचार मुद्दा

बुटवल,८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृतसहित तीन जनाबिरुद्ध मुद्दा दायर गरेको छ । मुद्धा दायर हुनेमा औषधि व्यवस्था विभागको...

एमालेमा तीन वर्षदेखि लागेको खिया हटाउँदै छौँ ः माधव नेपाल

’पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै केपी ओली हुन्’ काठमाडौं,७ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने...

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं,७ चैत । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको केन्द्रीय कमिटीले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा...

लोकप्रिय समाचार