एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय
काठमाडौं,१९ चैत ।
नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलाको सर्वोच्च अदालतले पुनरावलोकन नगर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र...
एमाले उपमहासचिव भुसाल र नेता सुरेन्द्र पाण्डे पनि ६...
बुटवल,१९ चैत ।
नेकपा एमालेले पार्टीका उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पनि कारबाही गरको छ । ...
प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश जबरा सहित तीन न्यायाधीशको बेञ्चमा
काठमाडौं,१९ चैत
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहित न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार...
प्रतिनिधि सभाको बैठकमा सांसदहरूबीच आरोप–प्रत्यारोप
काठमाण्डौ,१८ चैत ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ ।
बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी...
कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन चाहन्छौँ ः माधव नेपाल
काठमाण्डौ,१८ चैत ।
नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पु¥याउन चाहेको बताएका छन् ।
काठमाण्डौको बुद्धनगरमा आफू...
त्रिदेशीय फुटबल कपको उपाधि नेपालको पोल्टामा
काठमाण्डौ,१६ चैत ।
त्रिदेशीय फुटबल कपको उपाधि नेपालले हात पारेको छ ।
काठमाण्डौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै...
ओलीलाई अध्यक्षको हैसियतले कारबाही गर्ने अधिकार छैन – माधव नेपाल, ओलीको...
ओलीको कारबाही देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रति तावेदारी ः भीम रावल
काठमाडौं,१६ चैत ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी...
माधव नेपाल र भीम रावल पार्टीको साधारण सदस्यबाटै निलम्बन
काठमाडौं,१६ चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । पार्टीको विधानविपरीत...




