अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
काठमाण्डौ,१० चैत ।
अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
बोल्डर सहर स्थित किङ्ग सूपर ग्रोसरी स्टोरमा...
स्कुल बस पल्टिँदा दाङमा एक जनाको मृत्यु, २३ विद्यार्थी घाइते
दाङ,१० चैत ।
दाङको लुलसीपूरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
तुलसीपुर स्थित ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको...
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेस गर्ने
काठमाण्डौ,१० चैत ।
आज प्रतिनिधिसभा बैठक बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवालयले सार्वजनिक...
विश्व मौसम दिवस ः नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन
काठमाण्डौ,१० चैत ।
आज विश्व मौसम दिवस नेपाल सहित विश्वभर बिबिध कार्यक्रम गरी मनाइँदै छ ।
सन् १९६१ मार्च २३ तारिखदेखि मनाउन थालिएको यो दिवसको...
बुटवलका ४ सहित रुपन्देहीमा थप ७ जनामा कोरोना संक्रमण
बुटवल,९ चैत ।
बुटवलका ४ सहित रुपन्देहीमा सोमबार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका ३ महिला र ४...
रुपन्देहीको मर्चवारीमा कर्मचारी र जनप्रतिनिधिबीच विवाद, कर्मचारीद्धारा कामकाज बन्द
बुटवल,९ चैत ।
जनप्रतिनिधि र कर्मचारीबीच बिवाद भएपछि रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाका कर्मचारीहरुले कामकाज बन्द गरेका छन् ।
चैत्र ८ गते मर्चवारी गाउँपालिका वडा नम्बर ३...
शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले अनुचित दबाब दिएको भन्दै कांग्रेसको विरोध
काठमाडौँ,९ चैत ।
शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले अनुचित दबाब दिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
आयोगमा पदाधिकारी नियुक्ति सिफारिस परिवर्तन गर्न शिक्षामन्त्रीले...
थप १५० जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौं,९ चैत ।
नेपालमा सोमबार थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जनाको...
हात छोडेर मोटरसाइकल चलाउँदा एक किशोरको मृत्यु, एक गम्भीर घाइते
सप्तरी,९ चैत ।
हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु...
नाली खन्ने क्रममा टीकापुरमा बम फेला
कैलाली,९ चैत ।
कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ ।
बाटोको किनारमा नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै...




