आज विश्व जल दिवस मनाइदै,राजधानी काठमाण्डौमै पानीको अभाव
काठमाण्डौ,९ चैत ।
आज मार्च २२, विश्व जल दिवस ’पानीलाई महत्व दिउँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइँदैछ ।
पानीमा रहेको...
प्रहरी जवानद्धारा किशोरीलाई बलात्कारपछि हत्या प्रयास
बुटवल,८ चैत ।
रुपन्देहीको तिलोत्तमामा एक प्रहरी जवानद्वारा किशोरीलाई बलात्कारपछि हत्याको प्रयास गरेको खुलेको छ ।
तिलोत्तमा–११ की अन्दाजी १९ वर्षिया किशोरीलाई बलात्कार गरी...
लुम्बिनी प्रदेश सरकारको वजेट खर्च न्यून, बैशाख मसान्तसम्म विकास वजेट खर्च...
बुटवल,८ चैत ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्षको तेस्रो चौमासिक सम्ममा जम्मा ३६.४६ प्रतिसत रकम मात्रै खर्च गरेको छ ।
बैशाख मसान्त सम्ममा सबै विकास...
फेरी कोरोना त्रास ःसभा जुलुस नगर्न सरकारको आग्रह
काठमाडौं,८ चैत ।
भारत सहित छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले देशभर सभा, जुलुस, ¥याली, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह गरेको छ...
सर्वपक्षीय अनुगमनको माग गर्दै कञ्चनमा बिपक्षीदलहरुद्धारा ज्ञापनपत्र पेश
गाउपालिकाले बिपक्षीदलहरुलाई बेवास्ता गरेको आरोप
बुटवल,८ चैत ।
सर्बपक्षिय अनुगमन टोलीको गठन गरी अनुगमन कार्यलाई पारदर्शी बनाउनु पर्ने माग गर्दै रुपन्देहीको कञ्चन गाउपालिकाका बिपक्षी राजनीतिक दलहरुले...
जाती तथा रंगभेद उन्मूलन दिवस
जातीय विभेद कहिलेसम्म ?
बुटवल,८ चैत ।
जातीय भेदभाव र छुवाछुत मानव जातीकै कंलक भएकाले यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइएको...
औषधि व्यवस्था विभागका अधिकृतसहित तीन जनाबिरुद्ध भ्रष्टाचार मुद्दा
बुटवल,८ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृतसहित तीन जनाबिरुद्ध मुद्दा दायर गरेको छ ।
मुद्धा दायर हुनेमा औषधि व्यवस्था विभागको...
भारतसँगका १४ नाकामा कडाइ, घर फकिर्नेहरुको नाकामै स्वास्थ्य परीक्षण गर्ने तयारी
काठमाण्डौ,८ चैत ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ ।
सीमा नाकामा हेल्थ डेस्कको संख्या बढाउनुकासाथै आवश्यक कर्मचारी खटाइसकेको...
अर्घाखाँचीमा जीप दुर्घटना हुदा तीन जना घाइते, दुईको अवस्था गम्भीर
अर्घाखाँची,८ चैत ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेंसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...




