प्यूठान जिप दुर्घटना अपडेट ः मृतकको संख्या चार पुग्यो, १० घाइते

बुटवल,१ बैशाख । प्यूठानको स्वर्गद्वारीनजिकै भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने,कम्प्युटर अपरेटर...

प्युठानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

बुटवल,१ वैशाख । प्युठानको रुमाले भन्ने ठाउ नजिकै जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको...

मेची महाकाली देश बचाउने हाम्रो पाली ! –पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं,३१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले आपसी भाँडभैलो र अनमेल अन्त्य हुनुपर्ने बताएका छन् । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन र एकता...

म्यान्मारमा सेनाको गोली लागेर नेपालीभाषी एक दम्पतीको मृत्यु

काठमाण्डौ,३१ चैत । सेनाको गोली लागेर म्यान्मारमा नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा...

बुटवलका १५ सहित रुपन्देहीमा थप ३४ जनामा कोरोना संक्रमण

बुटवल,३१ चैत । बुटवलका १५ सहित रुपन्देहीमा मंगलबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९...

नेपालमा थप ५१७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाण्डौ,३१ चैत । नेपालमा मंगलबार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा...

जेठ २ मा फर्किए पार्टी जोगिन्छ ः ज्ञवाली

ओलीले पार्टी र कम्यूनिष्ट आन्दोलन खान्छन ः घनश्याम भुसाल बुटवल, ३१ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अदालतले फागुन २३ गतेको निर्णयका आधारमा २०७५...

खोलामा डुबेर गुल्मीको मदानेमा दुई बालकको मृत्यु

गुल्मी, ३१ चैत । नुहाउने क्रममा खोलामा डुबेर गुल्मीको मदानेमा दुईजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक...

नेपाल–खनाल समूहको रुपन्देहीमा पनि समानान्तर कमिटी गठन

बुटवल,३१ चैत । देशभर समानान्तर कमिटी गठन गर्ने अभियानमा रहेको नेकपा एमालेको खनाल–नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर कमिटी बिस्तार गरेको छ । समूहले यसअघि प्रचण्ड–माधव पक्षको...

लोकप्रिय समाचार