ठूला तथा साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना,कुन कुन नदिमा छ जाेखिम...

काठमाडौँ,२० साउन । लगातारको बर्षाका कारण देशका साना तथा ठूला नदिहरूमा जल सतह बढ्दो क्रममा रहेकोले नदि किनार आसपास बस्नेहरूले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान...

दुर्गा प्रसाईलाई २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ,१९ साउन । मेडिकल ब्यवसायी समेत रहेका दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको...

मर्जर सम्बन्धि निर्णय सच्याउन माग गर्दै ग्रामीण लघुवित्तका संस्थापक महिलाहरूद्वारा राष्ट्र...

बुटवल,१९ साउन । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक महिला शेयरधनीहरूले दशौं साधारण सभाले गरेका केही निर्णयहरू पुनरावलोकन गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्र बैंकका...

१२ कक्षाको नतिजा सार्वजनिक,६१.१७ प्रतिशत उत्तीर्ण

काठमाडौं,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमवार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक...

अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड सञ्चालनमा

पाल्पा,१९ साउन । ढुंगासहितको पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड सञ्चालनमा आएको छ । सिद्वार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्र स्थित नागथान नजिकै सडकमाथि...

पाल्पाको सिद्वबाबा स्थित नागको थान नजिकै पहिरो खस्दा सिद्वार्थ राजमार्ग अवरुद्ध

बुटवल,१८ साउन । लगातारको बर्षासँगै सडकमाथिबाट पहिरो खस्दा सिद्दार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पुर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरी,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन...

दाउन्ने स्थित विश्‍वकर्मा मन्दिर नजिकै पहिरो खसेर बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध

नवलपरासी,१९ साउन । नवलपरासी पूर्वकाे दाउन्नेमा पहिरो खसेर पुर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डमा पर्ने...

आज साउनको तेस्रो सोमबार,पशुपतिसहित देशभरका शिवालयहरूमा श्रद्धालुको घुइँचो

काठमाडौं,१९ साउन । साउन महिनाको तेस्रो सोमबार आज काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार...

देशभर मनसुनी प्रभाव : लुम्बिनी,बागमती र मधेस प्रदेशका एक–दुई स्थानहरूमा भारी...

काठमाडौँ,१९ साउन । आज दिउँसो देशभरकाे माैसम सामान्य बदली भई अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।...

नेपालकाे इन्टरनेट बजारमा ५ वटा कम्पनीकाे प्रभुत्व, सरकारी लगानीको नेपाल दूरसञ्चार...

काठमाण्डाै,१८ साउन । नेपालकाे इन्टरनेट बजारमा मुख्य ५ वटा कम्पनीहरूको प्रभुत्व जमाएका छन् । इन्टरनेट सेवा प्रदायक शीर्ष ५ वटा कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत...

लोकप्रिय समाचार