जेनजीको प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौँ,२३ भदौ राजधानी काठमाडौँमा भएको जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।...

त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापका लागि आवेदन खुल्यो

झन्डै तीन सयको हाराहारीमा उपप्राध्यापक पदका लागि दरखास्त माग काठमाण्डौ,२३ भदौ । त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापक पदका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले आज सूचना...

जेनजीको प्रदर्शन : गोली लागेर एक जनाको मृत्यु

काठमाडौं,२३ भदौ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा...

काठमाण्डाैकाे नयाँ बानेश्वर,शीतल निवास, सिंहदरबार क्षेत्रमा कर्फ्यु जारी

काठमाण्डाै,२३ भदौ । काठमाण्डाैकाे नयाँ बानेश्वर,शीतल निवास,महाराजगञ्ज,लैनचौर,सिंहदरबार क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू...

संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्‍यो हवाई फायर

काठमाडौँ,२३ भदौ । काठमाडौँमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवन परिसरभित्र प्रवेश गरेका छन् । प्रहरीको निषेधित क्षेत्र तोड्दै उनीहरू संसद् भवन प्रवेश गरेका...

बुटवलमा पनि जेनजीको प्रदर्शन, प्रधानमन्त्री ओलीबिरूद्व नाराबाजी

बुटवल,२३ भदौं । देशमा ब्याप्त बेथितिका विरूद्व युवाहरूले आज बुटवलमा पनि प्रदर्शन गरेका छन् । सामाजिक सञ्जाल बन्दलगायत देशमा विद्यमान भ्रष्टाचार र कुशासनकाे बिराेधमा बुटवलमा...

सामाजिक सञ्जाल निस्कृय बनाउने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

काठमाडौँ,२२ भदौ । सुचिकृत नभएका सामाजिक सञ्जाल निस्कृय बनाउने सरकारकमे निर्णय विरूद्वकाे रिट सर्वोच्च अदालतले दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको छ । सार्वजनिक सरोकार अन्तर्गत...

सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकार सडकमा

काठमाडौँ,२२ भदौ । सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराएको विरोधमा पत्रकार महासंघका पूर्वपदाधिकारी विरोधमा उत्रिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाल...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, टिपर चालक पक्राउ

तनहुँ,२२ भदौ टिपरले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार दिउँसो बन्दिपुर गाउँपालिका- १ नाहालास्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको...

आजबाट पितृ पक्ष अर्थात् सोह्र श्राद्ध शुरु

बुटवल,२२ भदौ । आजबाट पितृ पक्ष अर्थात सोह्र श्राद्ध शुरु भएको छ । १५ दिनसम्म चल्ने पितृ पक्षमा स्वर्गीय भइसकेका पूर्वजहरुलाई पिण्ड दान तथा तर्पण...

लोकप्रिय समाचार