रुपन्देहीमा बिहीबार बेलुका ७ बजेसम्म कर्फ्यु आदेश जारी
बुटवल,२६ भदौ ।
रुपन्देहीमा बिहीबार बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार (आज)...
डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई सेनाले सार्यो
काठमाडौं,२५ भदौ ।
डिल्लीबजार कारागारबाट भाग्न खोज्दा नियन्त्रणमा लिइएका कैदीबन्दीलाई नेपाली सेनाले स्थानान्तरण गरेको छ ।
बुधबार डिल्लीबजार कारागार भित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए । आगजनीपछि...
संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक ...
काठमाडौँ, २५ भदौ ।
नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक रहेको जनाएको छ । जेनजी आन्दोलनलाई जोडेर भ्रामक...
आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा र त्यसपछि भाेली बिहान ६...
नेपाली सेनाद्वारा सहयोगको अपिल
काठमाडौँ,२५ भदौ ।
नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ ।
नेपाली...
आज जेनजीसँग वार्ता हुँदै,प्रतिनिधिको नाम पठाउन नेपाली सेनाको आग्रह
काठमाडौँ,२५ भदौ ।
आज नेपाली सेनाको समन्वयमा जेनजीसँग वार्ता गर्ने तयारी भइरहेको छ ।
वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह...
बुटवल उपमहानगरपालिका लगायत सरकारी कार्यालयहरुमा आगजनी
बुटवल,२४ भदौ ।
जेनजी प्रदर्शनकारीहरुले बुटवल उपमहानगरपालिकाको कार्यालयसहित बिभिन्न सरकारी कार्यालयहरुमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरुले बुटवलको बसपार्क स्थित इलाला प्रशासन कार्यालय,आन्तरिक राजश्व...
निषेधाज्ञा र बर्षाका बाबजुद बुटवलमा जेनजीकाे प्रदर्शन
बुटवल,२४ भदौं ।
निषेधाज्ञा र बर्षाका बाबजुद जेनजीहरूले मंगलबार बुटवलमा पनि प्रदर्शन गरेका छन् ।
बिहान प्राय शान्त रहेको बुटवल दिउँसो यत्रतत्रबाट जम्मा भएका युवाहरूले निषेधाज्ञाका...
जेनजी प्रदर्शन : रुपन्देहीमा अनिश्चितकालीन कर्फ्यु
बुटवल,२४ भदौ ।
जेनजीको सम्भावित प्रदर्शनलाई लक्षित गरी रुपन्देही जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान सूचना जारी...
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १८ पुग्यो
काठमाडौँ,२३ भदौ ।
काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो...
जेनजी प्रदर्शन : बुटवल र भैरहवामा कर्फ्यू
बुटवल,२३ भदौ ।
जेनजीकाे प्रदर्शनका कारण तनावग्रस्त भएपछि रुपन्देहीको बुटवल र भैरहवाका विभिन्न स्थानमा कफर्यु आदेश जारी भएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले...











