काठमाडौँ,२३ भदौ
राजधानी काठमाडौँमा भएको जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ।

ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये २ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ ।