सरकारनै संसद् चलोस् भन्ने नचाहेको सांसदहरुको आरोप

सीमा मिचिदा राष्ट्रवादी सरकार कहाँ छ ? काठमाण्डौ,१० चैत । सरकारलेनै संसद्को प्रभावकारिता नचाहेको सांसदहरूले आरोप लगाएका छन् । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरुले...

शहीद शुकदेव गुरुङको १४४ औं स्मृति दिवस भैरहवामा मनाइयो

बुटवल,१० चैत्र । अग्रणी शहीद शुकदेव गुरुङको १४४ औं स्मृति दिवस आज भैरहवामा मनाईएको छ । शहीद शुकदेव गुरुङ राष्ट्रिय कार्यदल–नेपाल संयुक्त भेला आयोजक समितिको...

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं,१० चैत । नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने भएको छ । कानुन व्यवसायीहरुको सुझाव अनुसार...

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाण्डौ,१० चैत । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले सार्वजनिक...

शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले अनुचित दबाब दिएको भन्दै कांग्रेसको विरोध

काठमाडौँ,९ चैत । शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले अनुचित दबाब दिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । आयोगमा पदाधिकारी नियुक्ति सिफारिस परिवर्तन गर्न शिक्षामन्त्रीले...

लुम्बिनी प्रदेश सरकारको वजेट खर्च न्यून, बैशाख मसान्तसम्म विकास वजेट खर्च...

बुटवल,८ चैत । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्षको तेस्रो चौमासिक सम्ममा जम्मा ३६.४६ प्रतिसत रकम मात्रै खर्च गरेको छ । बैशाख मसान्त सम्ममा सबै विकास...

सर्वपक्षीय अनुगमनको माग गर्दै कञ्चनमा बिपक्षीदलहरुद्धारा ज्ञापनपत्र पेश

गाउपालिकाले बिपक्षीदलहरुलाई बेवास्ता गरेको आरोप बुटवल,८ चैत । सर्बपक्षिय अनुगमन टोलीको गठन गरी अनुगमन कार्यलाई पारदर्शी बनाउनु पर्ने माग गर्दै रुपन्देहीको कञ्चन गाउपालिकाका बिपक्षी राजनीतिक दलहरुले...

एमालेमा तीन वर्षदेखि लागेको खिया हटाउँदै छौँ ः माधव नेपाल

’पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै केपी ओली हुन्’ काठमाडौं,७ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने...

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं,७ चैत । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको केन्द्रीय कमिटीले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा...

लोकप्रिय समाचार