सरकार जनअपेक्षा पूरा गर्नेतर्फ अगाडी बढ्छ–मन्त्री चौधरी

संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउनु अहिलेको सरकारको मुख्य जिम्मेवारी बुटवल,३० साउन । नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका नवनियुक्त शहरी तथा ग्रामीण विकास मन्त्री डिल्ली बहादुर...

माओवादी केन्द्र बुटवल ७ को बृहत भेला सम्पन्न

बुटवल,३० साउन । नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका वडा नं ७ बृहत वडा भेला शनिबार सम्पन्न भएको छ । भेलाले डम्बर बहादुर गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा...

लुम्बिनीका तिनाउ, पश्चिम राप्ती र बबईलगायतका देशका बिभिन्न नदीहरुमा पानीको बहाव...

बुटवल,३० साउन । आज लुम्बिनी प्रदेशका तिनाउ, पश्चिम राप्ती र बबईलगायतका मझौला नदीहरुमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको...

साहित्य- एउटा फोटो खिच्ने मन छ !

- यम पी भुसाल ऊ मन्त्री भो! ऊ मुख्यमन्त्री भो! ऊ प्रधानमन्त्री भो! राष्ट्रपति भो! सचिव भो! विज्ञ भो! सल्लाहकार भो! के के भो भो! जे भए नि ऊ सँग एउटा फोटो खिच्ने...

स्याललाई हानेको गोली लागेर पाल्पामा आफ्नै छोराको मृत्यु

पाल्पा,३० साउन । स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर पाल्पाको जुठापौवामा आफ्नै छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवा बस्ने ३५...

एमसिसिको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टीद्धारा नवलपरासीमा प्रदर्शन

नवलपरासी,२९ साउन । राष्ट्रिय जनमुक्ति पार्टीले एम सि सि परियोजनाको बिरोधमा नवलपरासीमा प्रदर्शन गरेको छ । पार्टीको नवलपरासी जिल्ला कार्यसमितिको आयोजना र बर्धघाट नगर समितिको...

राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक, कोरोना प्रभावित व्यवसायलाई विभिन्न राहतको व्यवस्था

काठमाण्डौ,२९ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ राष्ट्र बैंकले...

शिक्षामा पहुँच बृद्धिगर्न विद्यार्थीलाई रेडियो वितरण

बुटवल,२९ साउन । शिक्षामा पहुँच पु¥याउने उदेश्यले रोटरी क्लव अफ बुटवल साउथले विपन्न परिवारका बालबालिकालाई रेडियो प्रदान गरेको छ । रोटरी क्लव अफ बुटवल साउथ,...

लोकप्रिय समाचार