देउसी–भैलो खेल्ने क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रूपन्देहीबाट थप तीनजना...

बुटवल,२६ कार्तिक । देउसी–भैलो खेल्ने क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...

एनपीएल : विराटनगरकाे तेस्राे जीत, पाेखरा प्लेअफ हाेडबाट बाहिरियाे

काठमाण्डाै,२६ कार्तिक । राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराउँदै तेस्रो जीत हासिल गरेको छ । पोखराले दिएको...

मकवानपुरमा ईभी दुर्घटना : एकै परिवारका ६ सहित १४ जनाको मृत्यु,...

हेटौंडा,२६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य...

तिहार, कृषि र प्रकृतिसँग जोडिएको हाम्रो सनातन जीवनपद्धति

बिमलराज भट्टराई धर्मले आस्था दियो, कृषिले जीवन दियो, प्रकृतिले अस्तित्व दियो । नेपाल प्रकृतिपूजक, संस्कृतिप्रेमी र कृषिमा आधारित सभ्यता भएको देश हो । हाम्रो सनातन परम्परामा...

पुर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी रिहा

काठमाडौं,२६ कार्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी विहिबार बिहान रिहा भएका छन् । रायमाझी ६५ वर्ष उमेर...

एनपीएल : विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र...

काठमाडौँ,२६ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज अपराहन्न साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा विराटनगर...

सार्वजनिक स्थानमा अश्लील नृत्य गरेकाे आराेपमा २ जना प्रहरी नियन्त्रणमा

बुटवल,२६ कार्तिक । देउसी भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेकाे आराेपमा रूपन्देहीको लुम्बिनीबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका...

पोखरामा जिप दुर्घटना : एक युवकको मृत्यु, १२ जना घाइते

कास्की,२६ कार्तिक । कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखरातर्फ...

मौसम पूर्वानुमान : पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं,२६ कार्तिक । हाल नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको...

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

दाङ,२५ कार्तिक । दाङको लमहीमा मोटरसाइकलको ठक्करबाट बुधबार लमहीमा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-५ का ७० वर्षीय सोर बुढा मगर...

लोकप्रिय समाचार