नक्कली शैक्षिक प्रमाणपत्रकाे काराेबारमा संलग्न भएको आरोपमा रास्वपा नेता कँडेल पक्राउ
भैरहवा,६ भदौ ।
नक्कली शैक्षिक प्रमाणपत्रकाे काराेवार गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदेश स्तरीय नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा...
ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित भैरहवाबाट एक भारतीय नागरिक पक्राउ
बुटवल,२ भदौ ।
ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित रूपन्देहीको बेलहियाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको कानपुरस्थित नौवस्तीका...
शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने
काठमाडौँ,२२ साउन ।
नेपाल शिक्षक महासंघले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने भएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, बिहीबार काठमाडौंमा बसेको...
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित,विद्यालयको प्रधानाध्यापक शिक्षक महासंघको सदस्य हुन...
काठमाडौँ,२२ साउन ।
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको छ ।
बिहीबार बसेकाे समितिकाे बैठकले उपसमितिको प्रतिवेदनमा संशोधनसहित विधेयक...
कक्षा १२ काे नतिजा : बुटवलको क्याननका राजेशले ल्याए ३.९६ जिपिए,...
उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी राजेश नगदसहित सम्मानित
बुटवल,२१ साउन ।
बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परिक्षामा विज्ञान संकाय तर्फ देशमै सबैभन्दा उत्कृष्ट जिपिए ल्याउन...
छोटो अवधिमै क्यूएएको मान्यता प्राप्त गरेको बुटवल कालिका क्याम्पसमा खुसियाली सभा
बुटवल,२१ साउन ।
शैक्षिक उत्कृष्टताको मानक मानिने गुणस्तर प्रत्याभूति तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्न सफल बुटवल कालिका क्याम्पसले खुसियाली सभा सम्पन्न गरेको छ ।
स्थापनाको...
१२ कक्षाको नतिजा सार्वजनिक,६१.१७ प्रतिशत उत्तीर्ण
काठमाडौं,१९ साउन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमवार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक...
गर्मी बढेकाे भन्दै भैरहवाका विद्यालयमा ३ दिन बिदा
बुटवल,९ साउन ।
गर्मी बढेकाे भन्दै रुपन्देहीको भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाले गर्मी बिदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक,...
अत्यधिक गर्मी बढेपछि नवलपरासीको प्रतापपुर गाउँपालिकाका विद्यालयमा ३ दिन बिदा
परासी,८ साउन ।
अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिन विद्यालयमा बिदा दिएको छ ।
चर्को घाम र तातो हावा चलेका कारण...
बुटवल-८ वडा कार्यालयद्वारा विद्यालय क्षेत्रमा ट्राफिक सचेतना बाेर्ड स्थापना
बुटवल,५ साउन ।
बुटवल उपमहानगरपालिका वडा नं ८ वडा कार्यालयले विद्यालयलाई लक्षीत गरि ट्राफिक सचेतना सम्बन्धि हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरेको छ ।
विद्यालय क्षेत्र...













