लुम्बिनी प्रदेश

मानव अधिकार आयोगको टोलीद्धारा भैरहवा कारागारको अनुगमन

रवि बसेको कोठाको झ्याल बन्द र बाहिर हिडडुल गर्न नपाएको गुनासो प्रति आयोगको ध्यानाकर्षण बुटवल,२६ साउन । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आज (सोमबार) भैरहवा कारागारको...

रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

बुटवल,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ । आजका लागि पेशी...

रुपन्देहीको मणिग्राममा मोटरसाइकल दुर्घटना, २० वर्षीय युवककाे मृत्यु

बुटवल,२६ साउन । रुपन्देहीको मणिग्राममा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भइै हाल तिलोत्तमा नगरपालिका–१४...

बेरुजु फर्छ्योटलाई प्राथमिकता दिन लेखा समितिद्वारा लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण

बुटवल,२६ साउन । लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बेरुजु बेरुजु फर्छ्योट उप समितिले बेरुजु फर्छ्योटमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार...

जनमत पार्टीले लुम्बिनीमा निलमलाई प्रदेशसभा सदस्य सदस्य बनाउँदै

बुटवल,२५ साउन । जनमत पार्टीले लुम्बिनी प्रदेश सभा सदस्यमा निलम पासवानलाई पठाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो...

क्रान्तिकारी युवा संघ नेपाल नवलपरासीको जिल्ला भेलाको तयारी

नवलपरासी,२५ साउन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्व क्रान्तिकारी युवा संघ नेपालले नवलपरासीमा जिल्ला भेला तयारी गरेको छ । सो क्रममा आइतबार संघको जिल्ला कार्यालयको...

बुटवल-११ काे नयाँ वडा कार्यालय भवन निर्माणकाे शिलान्यास

बुटवल,२५ साउन । बुटवल उपमहानगरपालिका वडा नं. ११ को नयाँ वडा कार्यालय भवन निर्माणको शिलान्यास भएको छ । निर्माधणाधीन भवनको शनिबार एक कार्यक्रमकाबीच बुटवल ...

आज गाईजात्रा मनाइदै,बुटवलसहित विभिन्न पालिकामा बिदा

बुटवल,२५ साउन । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा र दाङबाट दुई जना पक्राउ

बुटवल,२४ साउन । जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा र दाङबाट दुईजना पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाकाे रामपुरबाट...

भ्रष्टाचार बिरोधी अभियानसंगै जनवर्गीय तथा मोर्चा संगठन भेलामा तीब्रता दिंदै क्रान्तिकारी...

नवलपरासी,२४ साउन । मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले भ्रष्टाचार बिरोधी अभियानसंगै जनवर्गीय संगठन तथा मोर्चाका कामहरुलाई अगाडि बढाइरहेको साे पार्टीले...

लोकप्रिय समाचार