नेपालमा थप १४५ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं,११ चैत । नेपालमा बुधबार थप एक सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा तीन हजार ९ सय ६३...

भैरहवाका ३ सहित रुपन्देहीमा थप ५ जनामा कोरोना संक्रमण

बुटवल,१० चैत । सिद्धार्थनगर नगरपालिकाका ३ सहित रुपन्देहीमा मंगलबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ३ महिला र...

नेपालमा थप १८८ जनामा कोरोना संक्रमण,७७ जना डिस्चार्ज

काठमाडौं,१० चैत । नेपालमा मंगलबार थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा...

बुटवलका ४ सहित रुपन्देहीमा थप ७ जनामा कोरोना संक्रमण

बुटवल,९ चैत । बुटवलका ४ सहित रुपन्देहीमा सोमबार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ३ महिला र ४...

थप १५० जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं,९ चैत । नेपालमा सोमबार थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जनाको...

फेरी कोरोना त्रास ःसभा जुलुस नगर्न सरकारको आग्रह

काठमाडौं,८ चैत । भारत सहित छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले देशभर सभा, जुलुस, ¥याली, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह गरेको छ...

भारतसँगका १४ नाकामा कडाइ, घर फकिर्नेहरुको नाकामै स्वास्थ्य परीक्षण गर्ने तयारी

काठमाण्डौ,८ चैत । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ । सीमा नाकामा हेल्थ डेस्कको संख्या बढाउनुकासाथै आवश्यक कर्मचारी खटाइसकेको...

नेपालमा शनिबार थप ७९ जनामा कोरोना संक्रमण, ८२ जना डिस्चार्ज

काठमाण्डौ,७ चैत । नेपालमा शनिबार थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २६ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा संक्रमण...

विश्व बैंकले कोरोना रोकथामका लागि नेपाललाई ८ अर्ब ७० करोड रूपैयाँ...

काठमाण्डौ, ६ चैत । कोरोना रोकथाम र खोप अभियानमा सघाउन विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड रूपैयाँ आर्थिक सहयोग दिने भएको छ । नेपालको स्वास्थ्य...

लोकप्रिय समाचार