भारतमा उत्पादित कोरोना खोप ’कोभिशिल्ड’ लाई नेपालमा प्रयोग अनुमति
काठमाण्डौ,२ माघ ।
औषधि व्यवस्था विभागले भारतमा उत्पादन भइरहेको कोभिशिल्ड नामको कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको छ ।
भारतीय कम्पनी सेरम...
२४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण, ३९० जना डिस्चार्ज
काठमाडौँ,२ माघ ।
नेपालमा शुक्रबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको पिसीआर परीक्षण गर्दा २७० जनामा...
संसद विघटनविरुद्ध बुटवलमा नागरिक आन्दोलनद्वारा दिउसै मैनबत्ती जुलुस
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्को च्यातेपछि नागरिक समाजलाई जाडो भएको टिप्पणी
बुटवल, २ माघ ।
प्रतिनिधिसभा विघटनको विरोधमा ‘लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन’ रुपन्देहीले शुक्रबार दिउसो...
कक्षा १२ परीक्षाको नतिजा एक साताभित्र आउने
काठमाण्डौ,२ माघ ।
कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।
गत मंसिरमा सञ्चालित परीक्षाको नतिजा माघ १० गतेसम्म सार्वजनिक...
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा सुरु
काठमाण्डौ,२ माघ ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सुरु भएको छ ।
शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोगको बैठक सुरु भएको हो ।...
भारत–नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी
काठमाडौँ,२ माघ ।
भारत–नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको पत्ता लागेको छ ।
पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको पत्ता लागेको हो । भारतको...
ट्रकको ठक्करबाट कपिलवस्तुमा एक पैदल यात्रुको मृत्यु
कपिलवस्तु,२ माघ ।
कपिलवस्तुको शिवराज नगरपालिका १ चैनपुरमा ट्रकको ठक्कर बाट एक पैदल यात्रुको मृत्यु भएको छ । ...



