सेनाद्धारा बाँकेमा बन्दुकसहित ९ जना पक्राउ

बुटवल,२३ माघ । नेपाली सेनाले बाँकेमा बन्दुकसहित ९ जनालाई पक्राउ गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज इलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा...

देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, काठमाण्डौमा पनि हल्का पानी पर्ने...

काठमाण्डौ,२३ माघ । देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको र हिमाली जिल्लामा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायुको प्रभावका...

बुटवलका १६ सहित रुपन्देही बिहीबार थप २१ जनामा कोरोना संक्रमण

बुटवल,२२ माघ । बुटवलका १६ जना सहित रुपन्देही जिल्लामा बिहीबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभर ९...

नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ

काठमाडौं,२२ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएलगत्तै पक्राउ परेका छन् । बिहीबार सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्धामा...

विकसित राजनीतिबारे देउवा–पौडेल टेलिफोन संवाद ः तत्काल केन्द्रीय समितिको बैठक...

काठमाडौं,२२ माघ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच टेलिफोन संवाद भएको छ । ...

नेपालमा थप १७१ कोरोना संक्रमण,२२७ जना डिस्चार्ज

काठमाडौं,२२ माघ । नेपालमा बिहीबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा...

ओलीको निरंकुशता र अधिनायकवादविरुद्ध आम–हड्ताल ः नेपाल

कष्ट सहेर पनि जनता असंवैधानिक कदम विरुद्ध उत्रिएको दाबी काठमाडौं,२२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशता...

आमहड्तालका क्रममा १५७ जना पक्राउ,एक दर्जनबढी घाइते

बुटवल,२२ माघ । नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालका क्रममा प्रहरीले देशभरबाट १५७ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा हड्तालको क्रममा काठमाण्डौ उपत्यका सहित देशभरबाट...

जनकपुरमा प्रदर्शनकारीमाथी प्रहरीद्धारा लाठीचार्ज, नेकपा केन्द्रीय सदस्य झा घाइते

जनकपुर,२२ माघ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको आमहड्तालका क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र...

आमहडतालका कारण बुटवल लगायत देशभरकाेे जनजिवन प्रभावित,बुटवलमा एक माेटरसाइकल ताेडफाेड दर्जनौं...

बुटवल,२२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव आह्वान गरेको आमहड्तालका कारण बुटवल लगायत देशभरकाे जनजिवन प्रभावित भएको छ । ...

लोकप्रिय समाचार